शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्णमा कांग्रेसको चुनावी अभियान तिब्र
अन्नपूर्णमा कांग्रेसको चुनावी अभियान तिब्र
Suren Gurung
Suren Gurung आइतबार, वैशाख १८, २०७९
278713702_120129987326828_2555246417292477069_n
शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेसले चुनावी अभियानलाई तिब्र बनाएको छ ।निर्वाचनका लागि विभिन्न समिति र उपसमितिहरू गठन गरेर घरदैलोमा निस्किएका उम्मेदवारले आफ्नो प्रतिबद्धता पत्रमार्फत मतदातालाई भोट मागेका छन्।शनिबार शिखमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति खम्बीर गर्बुजाले स्थानीय तहको निर्वाचनमा गठबन्धनको टिमलाई विजय बनाउन अपिल गर्नुभएको छ । ‘अन्नपूर्ण गठबन्धनको बिजय हुन्छ,‘पार्टीले जस्तोसुकै सहयोग गर्न तयार छौ’ सभापति गर्बुजाले भन्नुभयो । चुनावी आमसभा नेपाली कांग्रेसका कोषाध्यक्ष अमृतमान शेरचन,नेता कृष्णप्रसाद बरुवाल, सु.बमबहादुर तिलिजा,नेकपा माओवादी केन्द्रका नेता बागविर पाईजा, नेपाली कांग्रेसका नेता बुद्धि पुन लगायतले मन्तब्य राख्नुभएकाे थियाे । अन्नपूर्ण गाउँपालिकाका अध्यक्षका प्रत्यासी बलबहादुर तिलिजाले स्थानीय तहको निर्वाचनमा आफ्नो योजनालाई पूर्वरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै निर्वाचनमा कांग्रेसको टिमलाई विजय बनाउन अपिल गर्नुभएको छ । उहाँले यसपटक बहुमत वडासहित अध्यक्ष उपाध्यक्ष जित्ने गरेर चुनावी तयारीमा होमिएको बताउनुभयो ।पालिका उपाध्यक्षकी उम्मेदवार ललिता तिलिजाले रातदिन नभनी मतदाताको घरदैलोमा पुगेर मत मागिरहेको बताउँदै प्रतिबद्धता अनुसार नै पाँच बर्ष काम गर्ने बताउनुभयो । पालिका भित्र शिक्षा, स्वास्थ्य, विकास निर्माणलाई उच्च प्राथमिकता दिदैं पालिकाको सुहाउँदो विकासको मोडेलबाट विकास गर्ने गठबन्धनले प्रतिबद्धता जनाएको छ । चुनावी अभियानमा हालसम्म नाँगी, रिमा,औल,घराम्दी, हिस्तान, दोसल्ले भुरुङ तातोपानी, घोरेपानी,चित्रे,खिबाङ, शिख, स्वात लगाएतमा क्षेत्रमा कार्यक्रम भइरहेको छ।
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  ०८:३४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP