शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • नारच्याङमा कांग्रेसको चुनावी सभा,‘युवालाई रोजगारी पहिलो प्राथकिता’
नारच्याङमा कांग्रेसको चुनावी सभा,‘युवालाई रोजगारी पहिलो प्राथकिता’
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, वैशाख २०, २०७९
279887567_776600093321455_3175514454545591652_n
म्याग्दी । नेपाली कांग्रेसले जिल्लाको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा चुनावी सभा सम्पन्न गरेको छ । मंगलबार लेक गाउँ र नारच्याङमा गरि दुई ठाउँमा एकै दिन चुनावी सभा सम्पन्न गरेको हो । उक्त चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका सभापती खमबहादुर गर्बुजा खम्बीरले अहिलेको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले ६ वटै स्थानीयत तह जित्ने बताउनुभएको छ । उहाँले अघिल्लो निर्वाचनमा ४ वटा जितेको र यस पटक ६ वटा नै जित्ने बताउनुभयो । उहाँले समृद्ध अन्नपूर्ण निर्माण गर्नका लागि नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजय गराउन अनुरोध गर्नुभयो । कांग्रेसबाट पालिकाको अध्यक्षका उम्मेदवार बनेका क्या.बलबहादुर तिलिजाले आफुहरु भाषण भन्दा पनि काम गर्न आफुहरु पालिकामा उम्मेदवार बनेको बताउनुभयो । उहाँले नारच्याङमा जलविद्युतको पचुर सम्भावना रहेको अवस्थामा यहाँका युवाहरु विदेश पलायन हुने, बाहिरबाट युवाहरु आएर रोजगार पाउने अबस्था आएको छ उहाँले भन्नुभयो हामीले जितेर आयौँ भने अन्नपूर्णका बेरोजगार युवाहरुलाई रोजगारीको विभिन्ने रोजगार मुलक कार्यक्रम लिएर रोजगारीको अवसर प्रदान गर्ने छौँ । ‘पालिकामा सञ्चालन भएका हाइड्रो पावरहरु संग समन्वय पहिलो प्राथमिकता स्थानीय युवाहरुलाई दिन्छौँ ।’ त्यस्तै उपाध्यक्ष पदका उम्मेदवार ललिता तिलिजा पुनले कतिपय महिलाहरु क्षमता हुदा पनी अवसरबाट बन्चित हुनु परेको बताउदै महिलाहरुलाई उद्यमशिलता र उपाध्यक्ष संग महिला कार्यक्रम मार्फत हरेक टोल टोलका महिलाहरु संगको सहकार्यमा महिला मैत्री कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो । कार्यक्रममा पालिका अध्यक्ष क्या डमबहादुर पुनले नेपाली काँग्रेसले अहिलेको सक्षम र इमान्दार उम्मेदवार बनाएको बताउदै आफुले पुरा गर्न नसकेका योजनाहरु अहिलेका उम्मेदवारहरुले पुरा गर्ने भएकाले उहाँहरुलाई रुख चिन्हमा भोट हालेर बिजय गराउन आग्रह गर्नुभयो ।  
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  २२:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP