शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
स्थानीय
  • गृहपृष्ठ
  • अन्नपूर्ण गाउँपालिका-५ को वडा अध्यक्षमा कांग्रेसका राजेश तिलिजा विजयी 
अन्नपूर्ण गाउँपालिका-५ को वडा अध्यक्षमा कांग्रेसका राजेश तिलिजा विजयी 
Suren Gurung
Suren Gurung बुधबार, जेठ ४, २०७९
inbound2369843275667155015

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५,को वडा अध्यक्षमा गठबन्धनबाट कांग्रेसका राजेश तिलिजा विजयी हुनुभएको छ । बुधबार सम्पन्न मत गणनाको  अन्तिम मत परिणाम अनुसार तिलिजा वडा अध्यक्ष पदमा विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडा अध्यक्षमा निर्वाचित तिलिजाले ७०६ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्दी एमालेका बिसन राना पुनले ६११ मत प्राप्त गर्नुभएको छ । तिलिजा ०७४को स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ मा खसेकाे कुलमत १३८० गणना गर्दा गाउँ पालिका अध्यक्ष : सुर्य -५९१ रुख-७२४ भाले -७ उपाअध्यक्ष : सुर्य-७०४ रुख-६३४ भाले -४ वडा अध्यक्ष : सुर्य -६११ रुख -७०६ भाले -७ महिला सदस्य : सुर्य -६०० रुख -६९१ दलित महिला सदस्य : सुर्य -५७७ रुख -६४८ वडा सदस्य एउटा चिन्ह: सुर्य-५२६ गठबन्धन -६६६ वडा सदस्य दुईवटा चिन्ह : सुर्य -५६८ गठबन्धन-५९२
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  २२:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP