शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • नेपाली क्रिकेटमा भारतीय क्रिकेट विज्ञको साथ हुन सकरात्मक : क्यान
नेपाली क्रिकेटमा भारतीय क्रिकेट विज्ञको साथ हुन सकरात्मक : क्यान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, जेठ २६, २०७९
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेटको विकासका लागि भारतीय क्रिकेट विज्ञको साथ हुनु सकरात्मक पक्ष भएको बताएका छन् । पछिल्लो क्यानले नेपाल टी–ट्वान्टी कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लको नेतृत्वमा गभर्निङ काउन्सिल गठन गरेको गरेको थियो । क्यानले इन्डियन क्रिकेटर्स एशोसियसनका अध्यक्ष अशोक मल्होत्रालाई मानार्थ सदस्य नियुक्त गरेको छ । यसरी नेपाली क्रिकेट सञ्चालक परिषद्मा भारतीय पूर्व क्रिकेट खेलाडी हुँदा नेपाली क्रिकेटमा हस्तक्षेप हुने भन्दै आलोचना भएको थियो । तर, क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले भारतीय पूर्व क्रिकेट खेलाडी, पूर्व प्रशिक्षक र क्रिकेट खेलाडी एशोसियसनका अध्यक्षले नेपाली क्रिकेटमा आउन चासो राख्नु नै सकरात्मक रहेको बताउनुभयो । नेपाली क्रिकेटमा नेपाल टी–ट्वान्टी लिग सञ्चालक परिषद्मा बस्ने कुनै व्यक्ति नभएको हो त भन्ने प्रश्नमा मल्लले भन्नुभयो, ‘नेपाली क्रिकेटमा कोही त्यस्तो व्यक्ति नभएको भन्ने होइन । सेभेन थ्री स्पोर्ट्सले त्यति धेरै लगानी गरेको छ । उहाँहरुको कुनै एक व्यक्ति होस भन्ने भएर राखेका हौं । नेपाली क्रिकेटमा भारतीय क्रिकेट विज्ञ आउनु सकरात्मक कुरा हो ।’ काउन्सिलको डाइरेक्टरमा मल्ल, सदस्यमा क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठक, भानु सिग्देल, जतिन हल्वालिया छन् । यसमा मल्लले भारतीय क्रिकेट विज्ञहरु नेपाली क्रिकेटमा प्रवेश गर्दा नै नेपाली क्रिकेटलाई धरै कुराका फाइदा हुने बताउनुभयो । सकरात्मक पक्षलाई सबैले समर्थन गर्दा नै नेपाली क्रिकेटले राम्रो आयाम लिने भएकाले यसमा सबैले सहयोग गरिदिन मल्लले आग्रह गर्नुभयो । रातोपाटीबाट
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १५:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP