शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • भूमे पुजा सहित पुन समाजको १६ औं महाधिवेशन पोखरामा
भूमे पुजा सहित पुन समाजको १६ औं महाधिवेशन पोखरामा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असार १, २०७९
287218521_597912171687264_8943832625139802421_n
सुरेन गरुङ्ग पोखरा । पुन समाज नेपाल द्वारा संयुक्त रुपमा आयोजना गरीएको भुमे पूजाँ २०७९ सम्पन्न भएको छ। मंगलबार पोखरामा पुन समुदायले धार्मिक बिधी अनुसार भूमे पुजा सम्पन्न संगै १६ औं अधिवेशनको तयारी पुरा भएको हो। पुजा आयोजनामा विभिन्न क्षेत्रबाट पाल्नु भएका पाहुजाहरुलाई जाँड,सेलरोटी आलुको परीकार प्रसादको रुपमा ग्रहण गरिएको थियो।  भूमे पुजा अवलोकनका लागि विदेशी नागरिक समेत आएका थिए । राष्ट्रीय आदिबासी जनजाती महासंघका केन्द्रीय अध्यक्षः चन्द्रसिङ कुलुङको बिशेष उपस्थिति रहेको कार्यक्रमा पुर्ख्यौली नृत्य र नौमती बाजाले  स्वागत तथा नाचगान गरी मनोरंजन गरेका थिए। कार्यक्रमलाई संबोधन गर्दै  राष्ट्रीय आदिबासी जनजाती महासंघका अध्यक्षः कुलुङले आदिवासी, जनजाती समुदाय आफ्नो धर्म, भाषा, संस्कार र रहनसहन जोगाउन अग्रसर बन्नुपर्ने बताउनुभयो । यसै गरी बुधबारदेखि पोखरामा हुने पुन समाजको अधिवेशनका लागि देशका विभिन्न जिल्लाबाट प्रतिनिधी, पर्यवेक्षकहरु पोखरामा आएका छन् । पुन समाज नेपालको १६ औं महाधिवेशन समारोह गरिने र म्याग्दी लगाएत अन्य जिल्लमा हालै सम्मपन्न भएको स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्मान गर्ने तयारी पनि गरेको छ साथै नायिका दिया गर्बुजा पुन लाइ पनि सर्वोच्चो शिखर आरोहण गरेको उपलक्ष्यमा सम्मान गर्ने समाजका महा सचिब खिमन शेर्पुजा पुनले जानकारी गराउनु भएको थियो ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९  ०९:४१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP