शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
धवलागिरी गाउँपालिका
  • गृहपृष्ठ
  • दुर्गम खाम्लामा सडक पुग्यो
दुर्गम खाम्लामा सडक पुग्यो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असार १, २०७९
khara-khamla road
म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका –४, स्थित खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका –७, खारादेखि खाम्लासम्म १० किलो मिटर सडकको ट्रयाक खोलेसँगै दुर्गम गाउँमा सडक पुगेको हो । मुदीमा निर्माण हुने ५३ मेगावाट क्षमताको अपरम्याग्दी एक, ३७ मेगावाटको अपरम्याग्दी र ५७ मेगावाट क्षमताको म्याग्दी हाइड्रोपावर लिमिटेडले संयुक्त रुपमा खारादेखि खाम्ला हुँदै मुदीको नुनथलासम्म सडक निर्माण गरेको छ । सडक निर्माण भएसँगै दुर्गम वस्ती नाउरा र खाम्लाबासीले सडक सुविधाको उपयोग गर्न पाएका छन् । सडक निर्माण भएपछि सहज भएको खाम्लाबासीको भनाई छ । सडक निर्माणले धौलागिरी हिमाल आरोहण गर्न आउने पर्वतारोहीलाई समेत थप सुविधा पुगेको छ । जलविद्युत कम्पनीहरुले सडक निर्माण गरेपछि दुर्गम मुदीको खाम्ला, खिवाङ, चेचुङ, नाउरा र बगराका स्थानीयवासीहरु लाभान्वित भएको धबलागिरि गाउँपालिकाका निवर्तमान अध्यक्ष थमसरा पुनले बताउनुभयो । यस क्षेत्रमा निर्माण हुन लागेका जलविद्युत आयोजनालाई आफ्नो कार्यकालमा काम गर्ने वातावरण तयार पारिदिएका कारण दुर्गम भेगमा सडक विस्तार भएको उहाँले बताउनुभयो । उहाँकाअनुसार खाम्लामा पुगेको सडक नाउरा हुँदै दुर्गम बगरादेखि धौलागिरि बेसक्याम्प जाने जेल्टुङ हुँदै दोभानसम्म पुग्नेछ । नाउरादेखि माथिको सडक अपरम्याग्दी र म्याग्दी हाइड्रोपावरले निर्माण गर्ने जलविद्युत कम्पनीले जनाएको छ । मुदीको जेल्टुङमा अपरम्याग्दी ५३ मेगावाट र दोभान भन्ने स्थानमा म्याग्दी हाइड्रोपावरले ५७ मेगावाट क्षमताको आयोजना निर्माण गर्ने भएका छन् । खाम्लामा पुगेको सडकलाई खिबाङसम्म पु¥याउन पालिका र प्रदेश सरकार गरी एक करोड ३३ लाख रुपियाँले सडक खन्ने काम भएको गाउँपालिकाले जनाएको छ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९  १३:२३
थप धवलागिरी गाउँपालिका
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP