शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • विराटनगरको साख फर्काउने पहल गरियोस् : संग्रौला
विराटनगरको साख फर्काउने पहल गरियोस् : संग्रौला
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असार ९, २०७९
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले प्रदेश १ को राजधानी विराटनगरको साख फर्काउन सरकारले पहल गर्नुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले विराटनगरलाई राजनीतिक‚ औद्योगिक एवं शैक्षिक हबका रुपमा चिनिने भन्दै यहाँको साख फर्काउन सरकारले पहल गर्नुपर्ने बताउनुभएको हो । ‘प्रदेशको राजधानीको रुपमा रहेको विराटनगर एक राजनीतिक, औद्योगिक एवं शैक्षिक हबको रुपमा चिनिन्छ । यस्तो सुपरिचित विराटनगरलाई आफ्नो साख जोगाउन कठिन अवस्था छ,’ सांसद संग्रौलाले भन्नुभयो, ‘विद्यमान समस्याको हल गर्नका लागि विराटनगर महानगर र प्रदेशको बजेटले मात्र सम्भव छैनस केन्द्रको दूरदृष्टि पुग्न जरुरी छ ।’ उहाँले विराटनगरको औद्योगिक साख फिर्ता गर्न सरकारले लगानी गर्नुपर्ने बताउनुभयो । ‘हिजो मिल्स एरिया भनेर पहिचान बनेका ठाउँमा अहिले उद्योग चल्दैनन्स खण्डहर बनेका छन्स मुलुकको पहिलो उद्योग जुटमिल बन्द छस त्यहाँका मजदुर एवं कामदारहरू बिचल्लीमा छन्,’ उहाँले भन्नुभयो, ‘औद्योगिक करिडोरको रुपमा परिचित विराटनगरका उद्योगीहरू सरकारले ल्याएको पछिल्लो कर नीतिका कारण उद्योग बन्द गर्नुपर्ने अवस्था रहेको भनिरहेका छन् । सरकारले विराटनगरका उद्योग बचाउन विशेष योजना ल्याउनुपर्छ ।’उहाँले विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि काम थालिनुपर्ने बताउनुभयो । ‘रोकिएको टर्मिनल भवनको निर्माण प्रक्रिया तुरुन्त सुरु हुनु पर्दछ । जग्गा रोक्का भई लामो समयदेखि मुआब्जा नपाएका र सडक संघर्षमा उत्रिएका स्थानीयको माग तुरुन्त पूरा गरिनु पर्दछ,’ उहाँले भन्नुभएको छ । ekantipurबाट  
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १४:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP