शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • विवेकशील साझा त्यागेर काठमाडौं ६ मा स्वतन्त्र उम्मेदवारी दिने अब्दुस मियाँको घोषणा
विवेकशील साझा त्यागेर काठमाडौं ६ मा स्वतन्त्र उम्मेदवारी दिने अब्दुस मियाँको घोषणा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार १२, २०७९
11
काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट अब्दुस मियाँले स्वतन्त्र उम्मेदवारी दिने हुनुभएको छ । विवेकशील साझाको युवा संगठनको संयोजक रहेका मियाँले पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिने बताउनुभएको हो । उहाँले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिने बताउनुभयो। प्रतिनिधि सभामा सक्षम र स्वतन्त्र युवाहरू आउनुपर्ने र कानून निर्माताका रूपमा युवाको सहभागीता बढ्नुपर्ने आफ्नो भनाइ रहेको मियाँ बताउँनुभएको छ। 'देशभरका १६५ निर्वाचन क्षेत्रहरूबाट सक्षम युवालाई उम्मेदवारी दिन म आह्वान गर्दछु,’ उहाँले भन्नुभयो । अब हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफूले काठमाडौं ६ बाट उम्मेदवारी दिने उहाँले घोषणा गर्नुभएको हो । उहाँले नेपाललाई शान्ति क्षेत्र बनाउन पहल गर्नेजस्ता एजेन्डा अघि सार्नुभएको छ । उहाँले विवेकशील साझाप्रति लक्षित गर्दै तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको दस्तावेजको 'च्याप्टर नै क्लोजु भएको बताउनुभएको छ । ‘पार्टीमा अध्यक्षले ल्याएको प्रस्तावमा पार्टीभित्रै विभिन्न धारणा थिए। त्यसले सही ट्याक लिन नसकेपछि पार्टी अहिले कोमामा छ, त्यो च्याप्टर क्लोज भयो,’ उहाँले भन्नुभयो । सेतोपाटीबाट
प्रकाशित मिति: आइतबार, असार १२, २०७९  ११:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP