शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • विश्वकपका १८ लाख टिकट बिक्री
विश्वकपका १८ लाख टिकट बिक्री
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असार १६, २०७९
nnn
दोहा । कतारमा नोभेम्बरमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिताका लागि आयोजक फिफाले १८ लाख टिकट बिक्री भएको र थप टिकट बिक्री जुलाई ५ बाट खोलिने बताएको छ। विश्वकपका लागि फिफाले आयोजक कतारका लागि विशेष श्रेणीको टिकटको व्यवस्था गरेको जनाएको छ। दोस्रो चरणको टिकटका लागि विशेष गरी आयोजक देशका लागि फिफाले प्राथमिकता दिएको छ भने खाडी राष्ट्रका समर्थकलाई फुटबलमा सहभागी गराउन विशेष प्राथमिकता दिने जनाएको छ। हालसम्म बिक्री भएका टिकटमा आयोजक कतारबाहेक क्यानडा, इङ्ल्यान्ड, फ्रान्स, जर्मनी, भार त, साउदी अरेबिया, स्पेन, संयुक्त अरब इमिरेट्स (युएई) र अमेरिकाले सबैभन्दा धेरै टिकट खरिद गरेको फिफाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। २८ दिनसम्म आयोजना हुने प्रतियोगिताका लागि फिफाले ३ मिलियन म्याच टिकट बिक्री गर्ने योजना बनाएको छ। नोभम्बर २१ बाट आयोजना हुने प्रतियोगितामा दोस्रो चरणको टिकट लिने अवसर अगस्ट १६ सम्म खुला हुने फिफाले जानकारी दिएको छ। कतारमा आयोजना हुन लागेको २२औं संस्करणको प्रतियोगिताका लागि सहभागी सबै ३२ टोलीको टुङ्गो लागेको छ। विश्वकप छनोट अन्तर्गत महादेशीय छनोटको प्लेअफमा न्युजिल्यान्डलाई १–० ले हराउँदै कोस्टरिका विश्वकपमा छनोट भएसँगै विश्वकप खेल्ने टोलीको टुङ्गो लागेको थियो। कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ। नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ। साथै प्रतियोगिताका लागि फिफाले विश्वकपमा एक टिममा २६ खेलाडी राख्न दिने निर्णय गरेको छ। यसअघि एक टिममा २३ खेलाडी मात्र राख्न पाइने नियम रहेको थियो। कोरोना भाइरसको महामारीपछि फिफाले २६ खेलाडी टोलीमा राख्न अनुमति दिएको थियो। सोही नियमलाई यस संस्करणमा पनि निरन्तरता दिएको हो। युरो कप २०२० समेत एक टोलीमा २६ खेलाडी राखिएको थियो। nagariknews.nagariknetworkबाट
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १०:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP