शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • आफ्नो घर बनाउन नसक्नेले समाज बनाउन सक्दैन : सुदन किराँती
आफ्नो घर बनाउन नसक्नेले समाज बनाउन सक्दैन : सुदन किराँती
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असार २०, २०७९
sudan kirati
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किराँतीले केन्‍द्रीय समितिको बैठकमा पाँच बुँदामा टिप्पणी गर्नुभएको छ । सोमबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित बैठकमा उहाँले पाँच बुँदामा टिप्पणी गर्नुभएको हो । उहाँले पार्टीका नेताका आचरणले गर्दा राजनीति विद्रुपिकरण भएको बताउनुभयो। पार्टी संरचना बनाउन नसक्नेले मुलुक बनाउन सक्दैन भन्दै उहाँले चिनियाँ उखान पनि सम्झिएका थिए, ‘आफ्नो घर बनाउन नसक्नेले समाज बनाउन सक्दैन। पार्टी संरचना बनाउन नसक्नेले मुलुक बनाउन सक्दैन भन्ने सन्देश गयो। पदाधिकारी बनाउन सक्नुभएन भने जनवाद प्रयोग गरौं, हामी बनाउँछौं।’ त्यस्तै, पार्टीको विचार ठीक भएको पनि उहाँले बताउनुभयो । अब पाँच वर्षे कार्यविभाजन गरेर एक केन्द्रीय सदस्यले एक स्थानीय तह जिताऔं भनेर प्रतिबद्ध हुनुपर्ने उहाँले बताउनुभयो । त्यसो गरेमा समाजवादको बाटो आउने पनि उहाँले बताउनुभयो । उहाँले माओवादी केन्द्र अरू पार्टीहरूभन्दा भिन्न देखिनुपर्ने पनि बताउनुभयो । ‘हामी अरूभन्दा केही भिन्न देखिन सकौं। स्वास्थ्य, शिक्षा सुधारौं। कमसेकम वडा तहको जनप्रतिनिधिदेखि हामी केन्द्रीय सदस्यहरूका छोराछोरी सरकारी स्कुलमा पढाउन लैजाऊ,’ उहाँले भन्नुभयो, ‘अरूभन्दा झन् खराब देखिन थालियो। अरूहरू बगेको मूलको खान्छन्, थाहा पाइँदैन । जस्तैस् बतास, ओम्नी, यती खान्छन्। हामी ढलको पानी पिउँदैछौं। (सुब्बा, खरदार सरूवामा पैसा खाँदैछौं) हामीलाई झाडापखाला लाग्दैछ।’ उहाँले पार्टी अध्यक्ष पुष्षकमल दाहाललाई महिनामा १० पटक भेटेर नेताहरूले ठगिरहेको बताउनुभयो । त्यस्तै काम गर्नेलाई पुरस्कार दिने र नगर्नेलाई दण्डित बनाउनुपर्ने समेत माग गर्नुभयो । अध्यक्ष तपाईंलाई महिनामा १० पल्ट भेटेर ठग्नेहरू महिनामा कति पल्ट फिल्ड जानु भयो भनेर सोधिदिनुहोस्,’ उहाँले भन्नुभयो, ‘काम गर्नेलाई पुरस्कर र नगर्नेलाई दण्डको विधि बनाउनुहोस्।’ सेतोपाटीबाट
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १४:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP