शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • मराङका क्यान्सर पीडित केसीलाई युकेबाट एक लाख रुपैयाँ सहयोग
मराङका क्यान्सर पीडित केसीलाई युकेबाट एक लाख रुपैयाँ सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असार २१, २०७९
amount help to chandrakumar kc marang
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङका क्यान्सर पीडित चन्द्रकुमार केसीलाई युकेबाट आर्थिक सहयोग प्राप्त भएको छ । क्यान्सर पीडित केसीलाई युकेमा बस्नुहुने समाजसेवी पदम गर्बुजा र कतबहादुर गर्बुजाको संयोजकत्वमा संकलित एक लाख रुपैयाँ सहयोग गरिएको हो । युकेमा रहेका मराङबासीको सहयोगमा संकलित उक्त रकम पीडित परिवारलाई उपलब्ध गराइएको अभियान्ता पदम गर्बुजाले जानकारी दिनुभयो । उहाँले पीडित केसीको आर्थिक अवस्था कमजोर भएकोले आर्थिक सहयोग गर्न सबैलाई अपिल समेत गर्नुभयो । गत बर्ष साउन महिनामा घाटिमा समस्या देखिएपछि चितवन स्थित भरतपुर अस्पतालमा जचाउँदा क्यान्सर रोग लागेको पहिचान भएको थियो । ४९ बर्षिय क्यान्सर पीडित केसी अहिले पोखरा स्थित फिष्टेल अस्पतालमा उपचाररत हुनुहुन्छ । केसीका तीन छोराछोरी छन् । आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा थप समस्या भएको पीडित केसीले बताउनुभयो । उहाँले उपचारमा धेरै रकम खर्च भइसकेको बताउँनुहुँदै थप उपचारका लागि आर्थिक समस्या भएको दुखेसो सुनाउनुभयो ।
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १५:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP