शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मनोज–झपेन्द्र स्मृति दिवसमा ज्येष्ठ नागरिकलाई खाद्यान्न सहयोग
मनोज–झपेन्द्र स्मृति दिवसमा ज्येष्ठ नागरिकलाई खाद्यान्न सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, साउन १५, २०७९
296766423_414287567341849_7923192257833924789_n
म्याग्दी । नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा आज (आइतवार) खाद्यान्न सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । शहिद मनोज–झपेन्द्र स्मृति दिवस–२०७९ को अवसरमा गलेश्वर ज्येष्ठनागरिक आश्रमका ज्येष्ठनागरिकहरुलाई खाद्यान्न सहयोग गरिएको हो । ‘सम्पूर्ण निजामति कर्मचारीहरु एकजुट होऔं । सङ्घीयतामा सुशासनः सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनैतिक अधिकारसहितको टे«ड युनियन, हाम्रो अभियान’ भन्ने मूल नारासहित शहिद मनोज–झपेन्द्र स्मृति दिवसमा खाद्यान्न सहयोग हस्तान्तरण गरिएको नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीले जनाएको छ । कार्यक्रमको अवसरमा नेपाल निजामति कर्मचारी सङ्गठनले गलेश्वर ज्येष्ठनागरिक आश्रमका ज्येष्ठनागरिकलाई लक्षित गरेर चामल ३ बोरा, नुन १० केजी, आलु १० केजी, खानेतेल ६ पोका, दाल ५ केजीसहित कुल नौहजार रुपैयाँ बराबरको दैनिक उपभोग्य सामग्रीहरु वितरण गरिएको जनाइएको छ । उक्त खाद्यान्न सामग्रीहरु नेपाल निजामति कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य लिला गौतम, जिल्ला अध्यक्ष सोमबहादुर केसी र निजामति कर्मचारीहरुको आधिकारिक टे«ड युनियन म्याग्दीका अध्यक्ष चन्द्रमणि सापकोटाले बेनी नगरपालिका–९, घतानका वडा अध्यक्ष चक्रबहादुर केसी र ज्येष्ठनागरिक आश्रम व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर पुनलाई हस्तान्तरण गर्नुभएको थियो । वडाध्यक्ष केसी र व्यवस्थापन समिति अध्यक्ष पुनले मन्तव्य राखेको कार्यक्रम निजामति कर्मचारी सङ्गठनका जिल्ला अध्यक्ष केसीको अध्यक्षता, उपाध्यक्ष भोलानाथ आचार्यको स्वागत र सहसचिव कलादेवी रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  २०:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP