शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नेपाल अडिटर्स एशोसियसन म्याग्दीको कार्यालय शुभारम्भ
नेपाल अडिटर्स एशोसियसन म्याग्दीको कार्यालय शुभारम्भ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, साउन २६, २०७९
DSC_0105
बेनी । रजिष्टर लेखा परिक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एशोसियसन (अडान) जिल्ला कार्यसमिति म्याग्दीको कार्यालय शुभारम्भ गरिएको छ । विहिबार बेनीको क्याम्पसचोक स्थित एमके कम्प्लेक्सको तेस्रो तलामा रहेको कार्यालयको बेनी नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । संगठनलाई संस्थागत गर्न कार्यालय स्थापना गरिएको अध्यक्ष नारायण प्रसाद सुवेदीले बताउनुभयो । कार्यालयबाट कम्पनीदर्ता ,कम्पनी अध्यावधिक ,पान÷भ्याट दर्ता ,मासिक भ्याट रिटर्न ,कम्पनीको सेयर लगत ,कर परामर्श ,कर चुक्ता प्रमाणपत्र ,सेयर खरिद विक्रि लगायत सबै लेखा परिक्षणको सेवाहरु उपलब्ध हुने अध्यक्ष सुवेदीले बताउनुभयो । संगठनमा ६ व्यवसायीहरु आवद्ध छन् । कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य ,आन्तरिक राजस्व कार्यालय बागलुङका कर अधिकृत शालिग्राम आचार्य ,डिभिजन वन अधिृकत मनोज रानाभाट ,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल ,ग्रोवाइज विजनेस सोलुसनका संचालक सरोज सापकोटा लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  २०:३०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP