शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • आगलागी पीडित परिवारलाई लायन्स क्लब अफ म्याग्दी दरबाङको खाद्यान्न राहत सामग्री सहयोग
आगलागी पीडित परिवारलाई लायन्स क्लब अफ म्याग्दी दरबाङको खाद्यान्न राहत सामग्री सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ २६, २०७९
306511836_1732008977176161_838540455318952572_n
दरबाङ । म्याग्दीको मालीका गाउँपालिका–७,बिम स्थित अष्टबाङका आगलागी पीडितलाई लायन्स क्लव अफ म्याग्दी दरबाङले राहत सामग्री सहयोग गरेको छ। आगलागीमा जलेर नष्ट भएपछि समबहादुर दर्जीको परिवारलाई १४ हजार रुपैयाँ बराबरको खाद्यान्न सहितको साम्रागी सहयोग गरिएको लायन्स क्लव अफ म्याग्दी दरबाङका अध्यक्ष थमन गौतमले बताउनुभयो । आगलागीबाट घरमा रहेका लत्ताकपडा, अन्नपात लगायतको धनमाल जलेर नष्ट भएपछि पीडितलाई समस्या भएकाले सहयोग गरिएको क्लवले जनाएको छ ।आगलागीबाट घर जलेर नष्ट भएपछि छिमेकीको बस्दै आउनुभएको छ । २३ भदौमा आगलागी भएपछि गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ति मगर पुनले घटना स्थलमै पुगेर तत्काल राहत स्वरुप मालिका गाउँपालिकाको तर्फबाट एक ठान पाल सहित लत्ताकपडा ,खाद्यान्न सामग्री पीडित परिवारलाई उपलब्ध गराउनुभएको थियो । सोही अवसरमा रेडक्रस सोसाइटी बिमले समेत राहत सामग्री सहयोग गरेको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  ११:५९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP