शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • गायीका श्रीपाल माथि दुरव्यवहारको घटना प्रति मोनाको ध्यानाकर्षण
गायीका श्रीपाल माथि दुरव्यवहारको घटना प्रति मोनाको ध्यानाकर्षण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, भदौ २९, २०७९
j
म्याग्दी । सांगीतिक कार्यक्रमका लागि जापानमा रहनुभएकी लोक दोहोरी गायीका अमृता श्रीपाललाई दुरव्यवहार गरिएको घटना प्रति म्याग्दी प्रवासी नेपाली संघ मोना जापानले गम्विर ध्यानाकर्षण भएको जनाएको छ । बुधवार एक विज्ञप्ती जारी गर्दै मोनाले गायीका श्रीपाललाई ओसाका काबे स्थित धवलागिरी दोहोरी साँझका संचालक धन थापाबाट भएको अमानवीय व्यवहारको घोर भत्सना गरेको छ । म्याग्दीको बेनी नगरपालिका – २ भकिम्ली निवासी गायीका श्रीपालले आफुमाथि थापाद्वारा दुरव्यवहार भएकोले व्यक्तिगत सुरुक्षाको माग गर्दै मोनामा निवेदन दिएपछि विज्ञप्ती घटना प्रति संस्थाको ध्यानाकर्षण भएको मोना जापानका महासचिव गणेश श्रेष्ठले बताउनुभयो । आफैले स्पोन्सर गरेर बोलाएको कलाकार प्रति ज्यादतीपूर्ण व्यवहार हुनु दुखद हो, रक्षक नै भक्षक भएको यो घटना प्रति हाम्रो गम्भिर आपत्ती छ, महासचिव श्रेष्ठले भन्नुभयो । मोना जापानका महासचिव श्रेष्ठ र अध्यक्ष सचिन श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा थापालाई गल्ती सच्याउदै यथाशिघ्र लिखित रुपमा गायीका समक्ष माफी माग्न आगामी दिनको यो हर्कत नदोहो¥याउने प्रतिवद्धता जनाउन आग्रह गरिएको छ । अन्यथा महिलामाथि भएको यौनहिंसा र ज्यान मार्ने धम्की दिएको कसुर सम्वन्धमा व्यवस्था भएको जापानको कानुन अनुसार दोषिलाई हदै सम्मको कार्वाहीको माग गर्दै कानुनी उपचारका लागि कडा कदम चाल्न बाध्य हुने विज्ञप्तीमा उल्लेख गरिएको छ । गायीका श्रीपालले आफुलाई र म्याग्दीमा रहेको परिवारलाई समेत थापाले धम्की दिने गरेको र थापाको यातनाले मानसिक, तथा भौतिक रुपमा समेत ग्रसित भएको भन्दै उचित न्याय र सुरक्षाको प्रत्याभुति दिलाईदिन माग गर्दै म्याग्दी प्रवासी नेपाली संघ मोना जापानमा निवेदन दिनुभएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  २२:३०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP