शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • टिकट बुकिङ त गर्‍यौँ, सडकमा गाडी चल्न सक्ने हो कि होइनः यातायात व्यवसायी
टिकट बुकिङ त गर्‍यौँ, सडकमा गाडी चल्न सक्ने हो कि होइनः यातायात व्यवसायी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असोज १, २०७९
t
काठमाडौं । सरकारले दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ । दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिरहँदा  यातायात व्यवसायी राष्ट्रिय महासंघको वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने सडकको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । सिटौलाले दसैँमा मेचीदेखि महाकालीसम्मका कुनाकाप्चाका सडकमा गाडी लैजानुपर्ने सुनाउँदै यतिबेला वर्षाका कारण धेरै ठाउँमा बाटाहरु बिग्रेको अवस्था रहेको जानकारी दिए । रातोपाटीसँग कुराकानी गर्दै सिटौलाले भने, ‘हामीले यात्रुहरूलाई सेवा दिनका लागि अग्रिम टिकट बुकिङ खुला त गरेका छौँ, तर सडकको अवस्था दयनीय छ । भोलि सडककै कारण समयमा सवारी आउन सकेन भने हामी जिम्मेवार हुँदैनौँ । त्यसैले यात्रुवाहक सवारी साधनलाई पहिलो प्राथमिकता दिनुपर्छ ।’ पहिरो जाने ठाउँमा हेभी इक्विपमेन्ट स्टान्डबाई राख्नुपर्ने तथा सडकका खाल्डाखुल्डी पुर्न सरकारलाई आफूहरूको सुझाव रहेको सुनाए । सिटौलाका अनुसार यसै सन्दर्भमा आइतबार मन्त्रालयमा छलफलका लागि बोलाइएको छ । ‘हामी सडकको अवस्था सुधार गर्नुका साथै नागरिकता सहायकता कक्षा राख्न सुझाव दिनेछौँ,’ उनले भने । उनले गोंगबु बसपार्कबाट अनलाइन बुकिङ सुरु गरिए पनि अब टिकट बुकिङलाई सबैतिर प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । विभिन्न स्वार्थका कारण अनलाइन टिकट बुकिङमा सरकारले प्राथमिकता नदिएको आरोप लगाउँदै अब घरघरमा बसेर टिकट लिने समय भइसकेको जिकिर गरे । सिटौलाले टिकट बुकिङ गर्दा प्राविधिक गल्ती हुन सक्ने बताउँदै सबै यात्रुहरूलाई एकपटक टिकट लिएपछि जाँच गर्न पनि सुझाव दिए । ‘यात्रुहरू झुक्किन सक्नुहुन्छ । टिकटको मिति, सिट नम्बर गल्ती छ कि छैन भनेर जाँच गर्नुहोला । यति गरियो भने समयमा सच्याउन सकिन्छ,’ उनले सुझाव दिए । रातोपाटी
प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १८:३०
थप समाचार
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP