शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • भलिबल संघ म्याग्दीले प्रवास संरक्षक र सल्लाहकार चयन
भलिबल संघ म्याग्दीले प्रवास संरक्षक र सल्लाहकार चयन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असोज २, २०७९
307150305_802177237484343_1295684740265416078_n-1
म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघले प्रवास संरक्षक र सल्लाहकार चयन गरेको छ । संघको सोमवार बसेको कार्य समितिको वैठकले गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक उप संयोजक एवम् म्याग्दी प्रवासी नेपाली संघ मोनाका वरिष्ठ उपाध्यक्ष ददिलव खड्कालाई अन्तराष्ट्रिय प्रवासी संरक्षकमा मनोनयन गरेको छ । त्यस्तै मोना जापानका सल्लाहकार राम खड्कालाई सल्लाहकारमा चयन गरिएको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । अन्नपूर्ण गाउँपालका –६ घार स्थायी घर भएका खड्का द्वय ले प्रवासमा रहेर पनि जिल्लाको खेलकुद क्षेत्रको विकास तथा अन्य सामाजिक गतिविधिहरुमा सक्रिय रहनुभएकाले उहाँहरुलाई संरक्षक र सल्लाहकारमा चयन गरिएको अध्यक्ष बानियाँले बताउनुभयो । संरक्षक र सल्लाहकारमा मनोनयन गरिएको जानकारी सहितको पत्र समेत उहाँहरुलाई पठाईएको बानियाँले बताउनुभयो । म्याग्दी जिल्ला भलिबल संघले अन्तराष्ट्रिय सम्पर्क समिति पनि गठन गर्ने योजना समेत बनाएको छ । म्याग्दीमा जन्मेर संसारभर छरिएर रहेका खेल प्रेमीहरुलाई गोलवद्ध गरि जिल्लाको खेलक्षेत्रको विकास गर्ने उद्दे्श्य रहेको संघका अध्यक्ष बोनियाँले बताउनुभयो । यसअघि बानियाँले भलबल खेल संयोजक भएर बेनी र। घोरेपानीमा मोनाको जिल्ला स्तरीय भलिबल प्रतियोगिता पनि सम्पन्न बनाउनुभएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज २, २०७९  ०७:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP