शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • निस्कोटमा बडा दशैं मेला संचालन हुने
निस्कोटमा बडा दशैं मेला संचालन हुने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असोज ८, २०७९
302008570_376711804667962_7471369258468265979_n
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर १ निस्कोटमा बडा दशैं मेला संचालन हुने भएको छ । जनकल्याण युवा क्लबको आयोजना यही १० असोदेखी १८ गते सम्म मेला संचालन हुने भएको हो । मेलामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु संचालन हुनेछन् । क्लबका सचिव पुकार घर्तिका अनुसार ,स्थानीय क्लब अस्तरीय पुरुष भलिबल ,खुल्ला महिला भलिबल ,फाइभ ए साइड खुल्ला फुटसल ,साविक गाविस स्तरीय धनुषबान ,सामुहिक सालैजो र कौदा प्र.,एकल नृत्य प्रतियोगिता,पुरुष खुल्ला छेलो प्रतियोगिता ,महिला खुल्ला छेलो प्रतियोगिता,पुख्र्यौली नाच प्रतियोगिता,लाखे नाच प्रतियोगिता ,अण्डनिशान प्रतियोगिता र भाले छुने प्रतियोगिताहरु संचालन हुनेछन् । प्रतियोगितामा विजेता पुरुष भलिबल टिमले ६५ हजार कप ,मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले ४० हजार मेडल र प्रमाणपत्र हात प्राप्त गर्नेछन् । महिला भलिबलमा विजेता टिमले १८ हजार सहित कप ,मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले १० हजार मेडल र प्रमाणपत्र हात पार्नेछन् । त्यसैगरी फुटसल प्रतियोगिताका विजेताले ४५ हजार रुपैयाँ सहित कप,मेडल र प्रमाणपत्र तथा उपविजेताले ३० हजार मेडल र प्रमाणपत्र ,धनुषबान प्रतियोगिताका विजेताले ३५ हजार सहित कप ,मेडल र प्रमाणपत्र तथा उपविजेताले २० हजार मेडल र प्रमाणपत्र ,सालैजो र कौदा प्रतियोगिताका विजेताले १२ हजार सहित मेडल र प्रमाणपत्र तथा उपविजेताले ७ हजार सहित मेडल र प्रमाणपत्र ,तृतिय टिमले चार हजार र चौथो हुने तीमले एक हजा रुपैयाँ प्राप्त गर्नेछन् । एकल नृत्य प्रतियोगिताका विजेताले दश हजार मेडल र प्रमाणपत्र तथा उपविजेताले ६ हजार सहित मेडल र प्रमाणपत्र ,पुरुष छेलो विजेताले ५ हजार मेडल र प्रमाण्पत्र ,महिला छेलो विजेताले तीन हजार ,मेडल र प्रमाणपत्र पाउनेछन् । पुख्र्यौली विजेता टिमले दश हजार मेडल र प्रमाणपत्र ,लाखे नाच प्रतियोगिता विजेताले पाँच हजार मेडल र प्रमाणपत्र ,अण्डनिशान विजेताले सात हजार मेडल प्रमाणपत्र तथा उपविजेताले चार हजार रुपैयाँ मेडल र प्रमाणपत्र ,भाले छुने विजेताले लोकल भाले सहित मेडल र प्रमाणपत्र पाउनेछन् । खेल (टि.टि) सिस्टम र पोल सिस्टममा खेलाइनेछ । क्लबले यस अघि पनि मेलाको आयोजना गर्दै आएको थियो । मौलिक कला संस्कृति ,खेल क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यले मेला संचालन गर्न लागिएको क्लब अध्यक्ष नरेश पुनले जानकारी दिनुभयो । प्रतिकयोगितालाई सभ्य र भव्य रुपमा संचालन गर्न तयारीलाई तिब्र बनाइएको उहाँले बताउनुभयो । उहाँले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने आििर्थक सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  ११:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP