शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • बेनी बोर्डिङ कपको उपाधी बेनी सामुदायीक माविलाई
बेनी बोर्डिङ कपको उपाधी बेनी सामुदायीक माविलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असोज १०, २०७९
beni-boarding-cup-football-8
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा सोमबार सम्पन्न एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिताको उपाधी बेनी सामुदायीक माविले हात पारेको छ । बेनी वोर्डिङ सेकेन्डरी स्कुलमा रहेको युवा रेडक्रस सर्कलद्वारा आयोजिते प्रतियोगिताको फाइनलमा साविक बिजेता बुद्ध एकेडेमिलाई शुन्यका विरुद्ध दुई गोल गर्दै बेनी सामुदायिकले उपाधी चुमेको हो । [caption id="attachment_62699" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] पहिलो हाफको खेलमा गोलरहित बराबरी खेलेको बुद्ध दोस्रो हाफको अन्त्यतिर सम्हालिन नसक्दा बेनी सामुदायिकले लगातार दुई गोल गर्न सफल भएको थियो । प्रतियोगितामा विजेता बेनी सामुदायिकका खेलाडीहरुलाई नगर रु २० हजार ट्रफि मेडल, प्रमाणपत्र र उपविजेता बुद्ध एकेडेमिका खेलाडीहरुलाई नगद रु १० हजार ट्रफि मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । आधारभुत तहको कक्षा ८ सम्मका विद्यार्थीहरु सहभागी हुने प्रतियोगितामा जिल्लाका विभिन्न १३ वटा विद्यालयले सहभागिता जनाएका थिए ।   कार्यक्रममा बेनी नगरपालिका– ७ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठ, विद्यालयका प्रवन्ध निर्देशक सनम बानियाँ, पिन्सीपल मोहन अधिकारी, युवा रेडक्रस सर्कलका सभापति भुमिराज नेपाली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले बिजेता र उपबिजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा बेनी सामुदायिका सुगम पाईजा उत्कृष्ट खेलाडी, सामुदायिककै संस्कार किसान उत्कृष्ट गोलरक्षक, न्यू वेष्ट पोइन्टका रोजन पुन सर्वाधिक गोलकर्ता घोषित हुँदा उत्कृष्ट मिडफिल्डरमा बुद्धका राज शेरपुञ्जा, उत्कृष्ट डिफेन्डरमा बुद्धकै अरुण शेरपुञ्जा, उत्कृष्ट स्ट्राइकरमा बुद्धकै प्रविन थापा, राइजिङ प्लेयरमा लिटल गार्डेनका उज्वल केसी, अनुशासित टिममा मंगला मावि र उत्कृष्ट प्रशिक्षकमा सामुदायिकका प्रविण श्रेष्ठलाई घोषणा गरि अवार्डद्धारा पुरस्कृत गरिएको विद्यालयका शिक्षक विसाल खत्रीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  २२:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP