शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • ३ दिनदेखि पहिरोबीचमा घाइते अवस्थामा अड्किए जिसी
३ दिनदेखि पहिरोबीचमा घाइते अवस्थामा अड्किए जिसी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असोज २२, २०७९
P
गोरखा । लोक्पा पहिरोमा परेर सख्त घाइते भएका सुर्खेतका ३४ वर्षीय दिपक जिसी पहिरोको बीचमै तीन दिन फसेका छन् । लोक्पा पहिरोमा खसेको ढुंगाले लागेर जिसीको खुट्टामा चोट लागेको छ । उनी पहिरो कट्न नसक्दा लोक्पा भिरको पहिरो बीचमा ढुंगाको छेल लगाएर तीन दिनदेखि रात कटाएका छन् । ‘खुट्टामा ढुंगाले लागेर हिँड्नै नसक्ने भएको छ, बोकेर पनि लैजान नसक्ने अवस्था छ,’ लोक्पाका शेराप गुरुङले भने,‘अहिले भर्खर पहिरो बीचमै खाना पुर्‍याएर आयौँ ।’ मान्छेले बोकेर पहिरोबाट ल्याउन नसक्ने अवस्था रहेको उनले बताए । ‘दायाँबायाँ दुबैतिर पहिरो र बीचमा मान्छे घाइते अवस्थामा छ,’ उनले भने,‘पहिरोमुनि छेल परेर बसिरहेका छन्, मान्छेबाट बोकेर उद्धार र सम्भव छैन, हेलिकप्टरबाटै उद्धार गर्नुपर्ने हुन्छ ।’ हेलिकप्टरबाट उनको उद्धारमा सहज हुने शेरापले बताए । लोक्पाको डुयुखोला र सर्दिभिर बीचमा झण्डै आठ सय मिटर क्षेत्रमा पहिरो गएको छ । जिसीलाई हेलिकप्टर मार्फत् उद्धारका लागि चुमनुव्री गाउँपालिकाले प्रशासन समक्ष अनुरोध गरेको छ । मनास्लु पदमार्गमा पहिरो जाँदा मनास्लु पदयात्रामा गएका ५० बढी पर्यटक समेत समस्यामा परेका छन् ।
प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  २१:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP