शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • मुस्ताङबाट प्रतिनिधिसभामा कांग्रेसले बनायो २८ वर्षीय योगेश गौचन थकाली उम्मेद्वार
मुस्ताङबाट प्रतिनिधिसभामा कांग्रेसले बनायो २८ वर्षीय योगेश गौचन थकाली उम्मेद्वार
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असोज २४, २०७९
Mustang
मुस्ताङमा नेपाली कांग्रेसका तर्फबाट योगेश गौचन थकालीले उमेदवारी दर्ता गराएका छन् । मुस्ताङमा टिकट वितरणको अख्तियारी पाएका नेता रोमी गौचन थकालीले योगेशलाई टिकट दिएका हुन् । भर्खरै २८ वर्षका योगेश नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा सदस्य तथा कार्यसम्पादन समिति सदस्य छन् । उनी सम्भवतः कांग्रेसबाट देशकै कान्छो प्रतिनिधिसभा सदस्य उमेदवार हुन् । यस्तै, प्रदेशसभामा क मा ३५ वर्षीय नन्दु गुरुङको उमेदवारी परेको छ । उनी मुस्ताङ जिल्ला प्रदेशसभाका क्षेत्रीय सचिव हुन् । यस्तै, प्रदेश खमा विकल शेरचनले उमेदवारी दर्ता गराएका छन् । उनी मुस्ताङ जिल्ला कार्यसमितिका सचिव हुन् । नेता रोमी गौचन थकालीले उमेदवारीका लागि पार्टीले अख्तियारी दिए पनि आफू उमेदवार नबनेको बताए । उनले युवालाई समयमै अघि बढाउँदा उनीहरुको वृत्तिविकाससँगै देश विकासमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । “सम्भवतः देशकै कान्छो उमेदवार चयन गरेको छु । अब युवा पुस्तालाई अघि बढाउनुपर्छ भनेर मैले आफ्नै क्षेत्रबाट सुरु गरेको छु,” थकालीले बाह्रखरीसँग भने, “प्रदेशसभामा पनि ४० वर्षभन्दा कमका व्यक्तिहरु उमेदवार भएका छन् ।” बाह्रखरी
प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  ११:४९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP