शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • राखु भगवतीमा गठबन्धनको घरदैलो अभियान
राखु भगवतीमा गठबन्धनको घरदैलो अभियान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, कात्तिक ५, २०७९
305901789_645288540644121_1010718318392161159_n
म्याग्दी । म्याग्दीमा सत्ता गठबन्धनका उम्मेदवारले चुनावी घरदैलो अभियानलाई तिव्रता दिएका छन् । शनिबार गठबन्धनका उम्मेदवारले रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा टोल भेला र घरदैलो अभियान गरेको हो । प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा, प्रदेश क का उम्मेदवार नेकपा माओवादी केन्द्रका युवा नेता हरी भण्डारी सहितको टोलीले स्थानीयसंग प्रत्यक्ष भेटघाट गरेर चुनावमा सहयोगका लागि अपिल गरेका छन् । राखु भगवती रुईसे टोल, साझपानी देपुर्ण भगवती मैदानका स्थानीबासीले गठबन्धनका उम्मेदवारलाई बहुमतका साथ जिताउने प्रण गरेका छन । गठबन्धनका साझा उम्मेदवार गर्वुजाले संविधानको रक्षा, राजनीतिक स्थायित्व, दिगो विकास र समृद्धिकाका लागि काम गर्ने जनतासंग प्रतिबद्धता गरेका छन् । त्यस्तै प्रदेश क उम्मेदवार भण्डारीले स्थानीयको समस्यालाई प्राथमिकता राखेर काम गर्ने प्रतिवद्धता जनाउदै गठबन्धनलाई जिताउन जन्मगाउँ राखुबासीलाई आग्रह गर्नुभएको छ। नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य रिमबहादुर कटुवाल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शिव केसी, कांग्रेसका क्षेत्र क का उपसभापति भवबहादुर भण्डारी लगायतका नेताहरुले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउने प्रण गरेका छन । गठबन्धनका नेताले प्रदेश क मा युवा, बौद्धिक उम्मेदवार पाएको भन्दै मतदिएर सहयोग राखुबासीलाई अपिल गर्नुभएको थियो । गठबन्धनको चुनावी अभियान प्रदेश क सहित ख का उम्मेदवार रेशम जुग्जालीसहितको टोलीको चुनावी अभियानमा राजनीतिक दलका भातृ संगठनहरुका नेता तथा कार्यकता आफ्ना उम्मेदवार जिताउन खटिएका छन ।
प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  २२:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP