शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • घरदैलोमा पुगेर मतदातासँग भोट माग्दै गठबन्धनका उम्मेद्वार
घरदैलोमा पुगेर मतदातासँग भोट माग्दै गठबन्धनका उम्मेद्वार
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, कात्तिक १२, २०७९
312960482_1254952415348228_202343022173737718_n
बेनी । पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारहरुको टोलीले टोल भेला र घरदैलो अभियानलाई तिब्रता दिएका छन् । शनिबार बेनी नगरपालिका र मालिका गाउँपालिकाको विभिन्न ठाउँमा घरदैला तथा कार्यकर्ता भेटघाट गरेका छन् । मंसिर ४ गतेको चुनावका लागि गठबन्धनबाट उमेद्वार बन्नुभएका नेपाली काँग्रेसका खमबहादुर गर्बुजा ९खम्बिर०, प्रदेशसभा क्षेत्र ९क०मा माओवादीका हरीबहादुर भण्डारीको टोलीले बेनी नगरपालिका–१ अर्जम र ६ वडाको छाप, बास्बोट, एकपाते लगायतका बस्तीमा घरदैलो गरेर भोट माग्नुभएको छ । घरदैलोमा पुगेर उम्मेदवारले कांग्रेसले जारी गरेको घोषणापत्रले अबको समस्या समाधान गर्ने भन्दै विपन्नको उपचार, बृद्धभत्ता बढाउने, शिक्षा, स्वास्थ्य, कृयाखर्च सहितका सुविधा दिने प्रतिनिधिसभाका सदस्य उम्मेदवार गर्बुजाले बताउनुभयो । ‘पाँचबर्षभित्र हामीले तपाईका धेरै समस्या समाधान गर्नेछौ,‘एकपटक जिल्लाको सेवा गर्ने अवसर दिनुहोला’ गर्बुजाले भन्नुभयो । उहाँले जनताको प्रतिनिधिको हिसावले जिल्लाभरको विकासमा समानुपातिक बजेट तथा आवश्यक क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने बताउनुभयो । त्यस्तै प्रदेशसभा क्षेत्र ९क० मा गठबन्धनबाट उमेद्वार नेकपा माओवादी केन्द्रका यूवा नेता भण्डारीले जनताका समस्याको समाधान सहितको समृद्ध म्याग्दी बनाउने अभियानमा साथ दिन मतदानबाट सहयोग गर्न अपिल गर्नुभएको छ । त्यस्तै प्रदेशसभा क्षेत्र ९ख० मा गठबन्धनबाट उमेद्वार बन्नुभएका नेकपा माओवादी केन्द्रका रेशम जुग्जालीको टोलीले मालिका गाउँपालिका–१ निस्कोट र वडा नं ५ देविस्थानमा कार्यकर्ता र मतदाता भेटघाट गर्नुभएको छ। उहाँले मतदातालाई आर्थिक र केही साम्रागी वितरण गरी प्रलोभनमा पार्ने प्रयास भइरहेको बताउँदै पश्चिम म्याग्दीको विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउनुपर्ने बताउनुभयो । उहाँले मतदाता प्रभावित बनाउने प्रयासलाई स्थानीय मतदाताले नै अस्वीकार गर्नुपर्नेमा जोड दिनुभयो । क्षेत्र खमा जुग्जाली सहित नेपाली काँग्रेसका प्रदेश क्षेत्र सभापति टंकप्रसाद पुन, नेकपा एकिकृत समाजवादीका युवा नेता अनुप गौचन सहितको टोलीले गठबन्धनमा विश्वास कायम गरी आगामी चुनावमा जित निकाल्ने गरी तयारीमा लाग्न कार्यकर्ताहरुसँग छलफल गर्नुभएको थियो । गठबन्धनले निर्वाचनको आचारसंहितमा रहेर चुनावी प्रचारप्रसार गरिरहेको बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  २२:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP