शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • म्याग्दी रायखोरका देवेन्द्र पुनको रोमनीयामा निधन
म्याग्दी रायखोरका देवेन्द्र पुनको रोमनीयामा निधन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, कात्तिक १७, २०७९
312354688_1634869133574060_7002955473004966011_n
बेनी । म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका–६ रायखोर घर भई हाल रोमनियामा रहनुभएका देवेन्द्र पुनको निधन भएको छ । बैदेशिक रोजगारका लागि ३ महिना अघि मात्रै रोमनिया पुग्नुभएका पुनको टिमिसोरा शहरको भिजेजदिया नजिक बानट मेलन एग्रीकल्चर कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापियर नोभेम्वर २ ( हिजो ) निधन भएको हो । दिउसो करिव ३ बजेको समयमा आलु फार्ममा काम गर्दा आलु टिप्ने मेसिनको वेल्टमा च्यापिएर पुनको ज्यान गएको जानकारी प्राप्त भएको छ । पुनको निधनको खवरले रायखोर गाउँ शोकमा डुवेको छ । पुनको परिवारमा बाबा आमा, दाइहरु, श्रीमति र एउटा ६ महिनाको सहित दुई छोराहरु रहेका छन । स्व. पुनको शवलाई नेपालमा ल्याउनका लागि पहल भईरहेको रघुगंगा गाउँपालिका –६ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । ३३ बर्षको कलिलो उमेरमा भएको पुनको निधन प्रति म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिले दुख व्यक्त गरेको छ । विहिवार मोना आईईसीका महासचिव हरि राम्जाली र अध्यक्ष अमर छन्त्यालले शोक वक्तव्य जारी गर्दै मृतकको पुनको घटनाको यथार्थ विवरण लिन, विमा तथा आवश्यक क्षतिपूर्तिको लागि कम्पनीमा माग गर्न र मृतक पुनको शवलाई यथासक्य नेपालमा ल्याउनका लागि पहल गर्न मोना रोमनियालाई अनुरोध समेत गरिएको छ । साथै मोना अन्तराष्ट्रिय कार्यसमितिले पनि आवश्यक सहयोग तथा समन्वय गर्ने जनाईएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १७:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP