शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गोल्डेन आइडलको फाइनलमा पुगेका म्याग्दीका‘प्रकाश’समेतको टिमको बेनीमा लाईभ कन्सर्ट हुने
गोल्डेन आइडलको फाइनलमा पुगेका म्याग्दीका‘प्रकाश’समेतको टिमको बेनीमा लाईभ कन्सर्ट हुने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, मंसिर १४, २०७९
316853927_717860226401916_5363588676334595523_n
म्याग्दी । आठौँ गोल्डेन आइडलको फाइनलमा पुग्न सफल भएका म्याग्देली गायक प्रकाश सुनार सहितको टिमले बेनीमा लाईभ प्रस्तुती राख्ने भएका छन् । नृत्य र गायनतर्फ फाइनलमा पुग्न सफल भएका कलाकारहरुको गृहजिल्लामा साँगेतिक प्रस्तुती राख्ने क्रममा यहि मंसिर १७ गते शनिवारका दिन बेनीको खुलामञ्चमा गोल्डेन आइडलको फाइनलिष्टहरुको लाइभ कन्सर्ट एवम् म्युजिकल टुर हुन लागेको हो । म्याग्दीको रघुगंगा गाउँपालिका–३ दुलेपानीमा सामान्य परिवारमा जन्मिएका प्रकाश सुनार गोल्डेन आइडलको गायनतर्फ उत्कृष्ट ५ भित्र पर्न सफल भएका छन् । देशभरका ३०० प्रतिस्पर्धीहरुले सहभागीता जनाएको उक्त प्रतियोगिताको विभिन्न चरणको प्रतिस्पर्धाबाट गायक सुनार उत्कृष्ट ५ भित्र परेर फाइनलमा पुगेका हुन् । फाइनलमा पुगेका कलाकारहरुको गृहजिल्लामा हुने कन्सर्टको खर्च समेत स्वयम कलाकार पक्षकै स्थानीय व्यवस्थापकले जुटाउनुपर्ने भएकाले यतिबेला सुनार आगामी शनिवार हुने कन्सर्टको व्यवस्थापकीय खर्च जुटाउने चटारोमा छन् । ‘‘बेनीमा होटलमा काम गरि जिविकोपार्जन गर्दै आएका सुनारको लागि यो कन्सर्ट अवसर र चुनौतीको रुपमा छ, हामीले धेरै निकाय र व्यक्तिहरुलाई कन्सर्ट सम्पन्न गराउन सहयोगको अपिल समेत गरेका छौँ’’–स्थानीय व्यवस्थापकको रुपमा रहेको क्रियटिभ मञ्च म्याग्दीका अध्यक्ष विवेक चन्दले भने । उनका अनुसार, फाइनलमा पुगेका सबैको गृहजिल्लामा सबै प्रतिस्पर्धीको लाईभ प्रस्तुती रहने र दर्शकहरुको भोटिङको आधारमा समेत विजेता घोषित हुने भएकाले पनि यस कार्यक्रमलाई स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुको साथ र सहयोगको अपेक्षा गरिएको छ । सानै उमेरमा बुबा गुमाएका सुनारको घरपरिवारको अवस्था दयनिय रहेको र उनको करियरमा नै महत्वपूर्ण भूमिका खेल्ने कार्यक्रम भएकाले यसलाई सफल बनाउन सबै म्याग्देलीहरुलाई सहयोगको अनुरोध गरिएको चन्दले बताए । होटलको मजदुरीबाट साँगेतिक करियरको क्षेत्रमा लम्कदै गरेका सुनारले आफ्नो जिवनकै महत्वपूर्ण क्षणमा लाइभ कन्सर्ट हुन लागेकाले सक्दो सहयोग गरि आफुलाई साँगेतिक यात्रामा अघि बढ्न सहयोग गरिदिन अपिल गरेका छन् । सहयोग एबम् अन्य थप जानकारी का लागि ९८६७७६३४०८ (विवेक चन्द ठकुरी) ९७४८४२७५६७ (प्रकाश बहादुर सुनार)
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १८:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP