शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मालिकामा वडा स्तरीय पुरुष तथा महिला शिक्षक भलिबल प्रतियोगिता ः पुरुष र महिला तर्फ वडा नम्बर २ विजयी
मालिकामा वडा स्तरीय पुरुष तथा महिला शिक्षक भलिबल प्रतियोगिता ः पुरुष र महिला तर्फ वडा नम्बर २ विजयी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, मंसिर २४, २०७९
317948804_652654189929758_4746862838830552074_n
विप्लब कार्की दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजना र वडा नम्बर ६ स्थित जनप्रिय माविको व्यवस्थापनमा आयोजित वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको प्रतियोगितामा पुरुष र महिला तर्फको उपाधी वडा नम्बर २ ले हात पारेको जनप्रिय माविका प्रअ दिवाकर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार महिला तर्फ वडा नम्बर ६ र पुरुषतर्फ वडा नम्बर ७ द्धितिय हुन सफल भएका छन् । विजेता पुरुष र महिला दुवै टिमलाई २०÷२० हजार रुपैयाँ सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गरिएको शिक्षा अधिकृत अशोक रिजालले बताउनुभयो । यसैगरी उपविजेता वडा नम्बर ६ र ७ ले १०÷१० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पारेका छन् । दुई दिन सम्म सञ्चालित प्रतियोगितामा पुरुष र महिला तर्फ गरी ७÷७ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले ,वडा नम्बर २ का वडा अध्यक्ष उदयकुमार बुढाथोकी र शिक्षा अधिकृत अशोक रिजालले पुरस्कार वितरण गर्नुभएको थियो । प्रमुख प्रशासकी अधिकृत काफ्ले विद्यालय स्तरमा खेल क्षेत्रलाई थप व्यवस्थित बनाउन प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले गर्नुभएको थियो ।  
प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १९:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP