शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पब्लिक भिजनले ग्रामिण केन्द्रित सेवा विस्तारसँगै डिजिटल प्रविधिमा स्तरोन्नति गर्ने
पब्लिक भिजनले ग्रामिण केन्द्रित सेवा विस्तारसँगै डिजिटल प्रविधिमा स्तरोन्नति गर्ने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, पुस २३, २०७९
324384163_1145483222821999_4904204282690044541_n
बेनी । पब्लिक भिजन केवल नेटवर्क सहकारीले डिजिटल प्रविधिमा स्तरोन्नतिसँगै नयाँ सेवामार्फत ग्राहकलाई आर्कषित गर्ने योजना ल्याएको छ । सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभाको अवसरमा बोल्ने बक्ताले तिब्र प्रतिस्पर्धाका बिच पब्लिक भिजनले ग्राहकलाई सन्तुष्ट पार्न सफल भएको र थप सेवासुविधा सहित ग्राहकमैत्री योजना बनाउने बताएका थिए । साधारणसभाको उद्घाटन गदैं पूर्व अध्यक्ष टंक हमालले डिजिटल सिस्टममा रुपान्तरीत भएपनि केवल नेटवर्क संस्थालाई दिनप्रतिदिन चुनौती थपिएको अवस्थामा संस्थामा सेवाहरुलाई थप ग्राहकको चाहना अनुसार अगाडी बढाउनुपर्ने बताउनुभयो । सोही अवसरमा बिशिष्ट अतिथि अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष दिबा पुनले केवल नेटवर्कमार्फत ग्रामिण क्षेत्रसम्म सूचना प्रवाहमा सहज भएको अवस्थामा अहिलेको चुनौतीको पहिचान आवश्यक रहेको बताउनुभयो । साधारणसभामा उपाध्यक्ष धुब्रराज कार्कीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष एकेन्द्र रावलले आर्थिक प्रतिवेदन प्रस्ततु गर्नुभएको थियो । साधारणसभाको अवसरमा सेयर सदस्य एवम् अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष पु सहित जनप्रतिनिधि र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी लक्ष्मी घिमिरे कार्कीलाई नगद ५ हजार र दोसल्ला सहित सम्मान गरिएको थियो । साधारणसभामा कुल १ करोड १९ लाख २८ हजारको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाले ग्रामिण क्षेत्रमा विद्युतीय लाइन विस्तार गरिएका क्षेत्रमा केवललाई प्राथमिकत,इन्टरनेट सेवा सञ्चालन, कार्यालय ब्यवस्थापन सहित उपकरण खरिद गर्नु परेकाले यस आवमा ९७ हजार ४८२ घाटा भएको संस्थाका प्रबन्धक नवराज पौडेलले बताए । संस्थाका अध्यक्ष लक्ष्मण शर्माले सेयर सदस्यले अनिवार्य संस्थाको सेवासुविधा प्रयोग गर्ने गरी थप नयाँ योजना आउने बताए । उनले संस्थाको गुणस्तरीयताका बारेमा सेयर सदस्यले सेवा लिएमा मात्रै जानकार हुने बताउनुभयो । २०६५ सालमा स्थापना भएको केवल नेटवर्कको कुल सेयर सदस्य ४०६ बाट १ करोड २५ लाख ५२ हजार सेयर पुँजी रहेको छ ।
प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  २०:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP