शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ औ कार्यकारी सभा (तस्बिरहरु)
गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ औ कार्यकारी सभा (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस २८, २०७९
DSC_0413
बेनी । म्याग्दीको बेनी नगरपालिका–९,स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ औ कार्यकारी र गलेश्वरधान जेष्ठ नागरिक आश्रमको ११ औ वार्षिक साधारणसभा बुधबार गलेश्वरमा सम्पन्न भएको छ । दुवै संस्थाको साधारणसभाको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले उद्घाटन गर्नुभयो । साधारणसभामा प्रस्तुत प्रगति र आर्थिक प्रतिवेदन पारित भएको छ । सहभागिहरुले गलेश्वर धामको महत्वको प्रचारप्रसार र मुक्तिनाथ जाने आउने पर्यटकलाई आकर्षित गर्नुपर्ने धारणा राखेका थिए । [caption id="attachment_65422" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] कोषाध्यक्ष कुमारी रोकाले गत आर्थिक वर्षमा रु. तीन करोड ६५ लाख १९ हजार १९६ आम्दानी र रु. ७४ लाख ३६ हजार ९६० खर्च भएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । चालु आर्थिक वर्षको मंसिर मसान्त सम्म रु. तीन करोड ३७ लाख ६४५ आम्दानी, रु. २० लाख दुई हजार ९८३ खर्च र रु. तीन करोड १६ लाख ९७ हजार ६६२ बचत रहेको जानकारी दिनुभयो । [caption id="attachment_65418" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] कोषको मुख्य आम्दानीको रुपमा विभिन्न बैंक तथा सहकारी संस्थामा मौज्दात रहेको रकमको ब्याज, भक्तजनले चढाउने भेटि र सहयोग रहेको छ । मन्दिरको आम्दानी कोषको कार्यालय, मन्दिरमा पुजा व्यवस्थापन, संस्कृत विद्यालय, जेष्ठ नागरिक आश्रम सञ्चालन र पूर्वाधार निर्माणमा परिचालन भएको छ । [caption id="attachment_65416" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] कोषका सचिव बलबहादुर केसीले एक वर्षअघि निर्वाचित भएको समितिले कालीगण्डकीको पानी मन्दिर परिसरमा ल्याएर ११ धारा बनाई स्नान गर्ने व्यवस्था मिलाएको, मेलापर्वको भोलिपल्टनै र अन्य समयमा मासिक रुपमा भेटि गनेर सार्वजनिक गरिएको बताउनुभयो ।सामाजिक विकास कार्यालयको सहयोगमा कोषको सचिवालय, यात्री निवास तथा शिवलिङ्गमा रंगरोगन गरिएको, कोषका सदस्य रबिन्द्र कार्कीले रु. दुई लाख पाँच हजार पाँच सय खर्चेर कृतन मण्डप मर्मत गर्नुभएको र पोखरा, धरानका भक्तजनले एक करोड २७ लाख श्रीराम लेखी स्तम्ब निर्माण गर्नुभएको छ । [caption id="attachment_65417" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] उपाध्यक्ष बमबहादुर पुनले गलेश्वर बजारलाई रातमा उज्यालो बनाउन सडक बत्ती जडान र कालीगण्डकी नदी किनारको स्नान स्थल जाने बाटो बनाउने योजना रहेको बताउनुभयो । हवन कुण्ड र यज्ञशाला मर्मत, सवदाह संस्कार स्थल निर्माण र शिवालय परिसरमा रहेको चौतारी मर्मत गर्ने योजना रहेको उपाध्यक्ष पुनले बताउनुभयो । [caption id="attachment_65419" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] स्तम्भको पुजा खर्चको लागि श्रीराम भक्तहरुले रु. तीन लाख ४८ हजार ८६८ कोषलाई हस्तान्तरण गर्नुभएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले संस्थाको पारदर्शीता, पूर्वाधार निर्माण र प्रचारप्रसारसँगै गलेश्वरमा भक्तजन बढेका बताउदै यसलाई अझै व्यवस्थित गर्न सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । माछापुच्छ्रे बैंकसँग सहकार्य गरेर भक्तजनले क्युआर कोड मार्फत सिधै खातामा भेटी चढाउन मिल्ने व्यवस्था मिलाइएको छ । गलेश्वरमा आवश्यक योजनाको डिपिआर तयार पारि स्थानीय तह, प्रदेश र संघीय सरकारका मन्त्री र अधिकारीहरुलाई हस्तान्तरण गरिएको अध्यक्ष रेग्मीले बताउनुभयो । [caption id="attachment_65420" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65421" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65424" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65425" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65426" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65427" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65428" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65429" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65430" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption]
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  ०८:४०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP