शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • सहिद दिवसको अवसरमा दौड प्रतियोगिता
सहिद दिवसको अवसरमा दौड प्रतियोगिता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, माघ १७, २०७९
Pauder ma Running computation 7
पाउद्धार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा सहिद दिवस पारेर सोमबार दौड प्रतियोगिता भएको छ । पञ्चायत विरोधी आन्दोलनमा सहिद हुनुभएका पाउद्धारका सुरेश पुनको स्मृतिमा पाउद्धारको विभिन्न टोलका व्यक्ति र विद्यार्थीहरुको दौड प्रतियोगिता आयोजना गरिएको हो । ३२ जनाले प्रतियोगितामा भाग लिएका थिए । तीन किलोमिटर दुरिको संस्थागत दौड प्रतियोगितामा पाउद्धार माझ गाउँ प्रथम र पाउद्धार मावि दृतीय भएका छन् । प्रथमलाई रु. दश हजार र दृतीयलाई रु. पाँच हजार पुरस्कार प्रदान गरिएको थियो । व्यक्तिगत तर्फ विबेक तिलिजा प्रथम, दिपेन्द्र तिलिजा दृतीय र मिसन पाइजा तृतीय भएका छन् । प्रथम, दृतीय र तृतीयलाई क्रमश रु. नौ हजार, छ हजार र तीन हजार पुरस्कार प्रदान गरिएको छ । १.५ किलोमिटर दुरीको पाउद्धार माविका छात्र छात्राहरुबीच भएको प्रतियोगितामा प्रथम, दृतीय र तृतीयलाई क्रमश रु. एक हजार पाँच सय, एक हजार र पाँच सय पुरस्कार प्रदान गरिएको थियो । छात्रातर्फ आरोषी तिलिजा प्रथम, दिया पाइजा दृतीय र प्रतिज्ञा खाती तृतीय भएका छन् । छात्रतर्फ युदिप पुन प्रथम, डविन तिलिजा दृतीय र विशेष पाइजा तृतीय हुनुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनबहादुर पाइजाको अध्यक्षतामा भएको कार्यक्रममा सहिद सुरेशका दाजु राजु पुन, अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुन र वडा अध्यक्ष राजेश तिलिजाले पुरस्कार वितरण गर्नुभएको थियो । सहिद सुरेशका दाजु राजुले ३३ वर्षदेखि विभिन्न कार्यक्रम गरेर सुरेशको स्मरण गर्दै आएकोमा यसपाली दौड प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । गाउँका युवा र विद्यार्थीहरुलाई हौसला दिन दौड प्रतियोगिता आयोजना गरिएको पुनले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष तिलिजाले नेपालको परिवर्तनमा योगदान गर्ने सहिदको सपना पुरा गर्नु अहिलेको दायित्व भएको बताउनुभयो । सो कार्यक्रममा विद्यालयका सहयोग दाता विजय तिलिजा पुन, दिलमाया तिलिजा पुन, वडा अध्यक्ष राजेश तिलिजा र खयरभारानी युवा क्लवलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  ०९:५९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP