शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • प्रथम नरबहादुर भट्टचन स्मृति रनिङ्ग शिल्डमा काउलेगौडा र मंगला विजयी
प्रथम नरबहादुर भट्टचन स्मृति रनिङ्ग शिल्डमा काउलेगौडा र मंगला विजयी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन ९, २०७९
Nar-bahadur-cup-5-1024x768
बाबियाचौर । म्याग्दीको मंगला गाउँपालि–२,बाबिचौरमा सम्पन्न प्रथम नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग शिल्डको पुरुषतर्फको उपाधी बेनी नगरपालिका–९, को काउलेगौडा युवा क्लवले जितेको छ ।सोमबार भएको फाइनलमा आयोजक मंगला गाउँपालिका भलिबल संघले महिलातर्फको उपाधी जितेको छ । वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा मंगला गाउँपालिका–५, अर्मन दोस्रो भएको छ । खुल्ला महिला भलिबलमा मालिका युवा क्लव सहश्रधारा दोस्रो भएको छ । तीन दिनसम्म सञ्चालन भएको पुरुष भलिबल प्रतियोगितामा १३ टिमको सहभागिता थियो । पुरुषतर्फ विजेता र उपविजेताले रनिङ्ग कप, ट्रफी, मेडल र प्रमाणपत्र सहित एक लाख र ५५ हजार रुपैयाँ नगद सहित शिल्ड,ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । महिलातर्फ बिजेता र उपविजेताले रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित ६० हजार र ३५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।भलिबल खेलाडी स्व. नरबहादुर भट्टचनको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिएको प्रतियोगितालाई निरन्तरता दिइने मंगला गाउँपालिका भलिबल संघका अध्यक्ष मुक्तमान केसीले जानकारी दिनुभयो । रबहादुर भट्टचन स्मृति भलिवल रनिङ्गकपको मुख्य प्रायोजकमा स्वर्गिय भट्टचनका दुई नातीहरु स्टालिन÷ सरद शेरचन रहनुभएको छ । भने सह–प्रायोजकमा मालिका युवा क्लव÷मंगला युवा क्लव रहेका छन् । प्रतियोगिताको प्रत्येक खेलमा म्यानअफ म्याच, उत्कृष्ट खेलाडी, स्पाईकर, ब्लकर, सर्भर, डिफेन्डर, सेटर, टिमकोचको उपाधी पनि वितरण गरिएको थियो । प्रतियोगिताको फागुन ५ गते प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले उद्घाटन गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  २३:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP