शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • वाईसीयल म्याग्दीको ५ बुँदे मागसहित प्रधामन्त्रीलाई ज्ञापनपत्र
वाईसीयल म्याग्दीको ५ बुँदे मागसहित प्रधामन्त्रीलाई ज्ञापनपत्र
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन २३, २०७९
ycl myagdi 1
म्याग्दी । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसीयल) म्याग्दीले ५ बुदे मागसहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । वाईसियल म्याग्दीले प्रधामन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई देशमा गणतन्त्रलाई संस्थागत, शान्ति, विकास, समृद्धि र सुशासन लगायतको विषयमा ध्यानाकर्षण गराउदै जिल्ला प्रशासन कार्यालय म्याग्दी मार्फत ज्ञापनपत्र बुझाएका हुन् । वाईसियले संघिय लोकतान्त्रिक गणतन्त्र विरुद्ध प्रतिगामी शक्तिहरुको अस्वभाविक गतिविधिहरु भएको विरुद्ध ध्यानाकर्षण गराउदै ब्यवस्था विरोधी, अराजक, अस्वाभाविक गतिविधिहरुको नियन्त्रण गर्दै संविधान रक्षा, विकास र ब्यवस्थाको सुदृढीकरण गर्न ज्ञापनपत्रमा उल्लेख गरेका छन् । देशमा शान्ति र स्थानयित्व निर्माण गर्न तत्कालीन सरकार र माओवादी विच भएका १२ बुँदे विस्तृत शान्ति सम्झौतालाई प्रभावकारी रुपमा कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी कामहरुको निरुपण तथा मेलमिलाप आयोगबाट समाधानको माग गर्दै ज्ञापन बुझाएको योङ कम्युनिष्ट लिग नेपाल म्याग्दीका संयोजक सन्दिप खत्रीले बताउनुभयो । वाईसियलले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत ब्यवस्था परिर्वतनका क्रममा सहादत प्राप्त गर्ने योद्धाहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न, सहिदका परिवारलाई राहत, क्षतिपुर्तिको ब्यवस्था गर्न माग गरेका छन् । “देशको अर्थतन्त्र चरम संकटमा छ, साना ठुला उद्योगी ब्यापारीहरु विस्थापित हुने अवस्थामा पुगेको उल्लेख गर्दै वित्तिय संघसंस्थाहरुबाट निम्तिएका समस्याहरुमा गम्भिर बन्न सरकारलाई आग्रह गर्दै यिनको रोकथाम र नियन्त्रण गरेर अर्थतन्त्रलाई मजबुद बनाउन ध्यानाकर्षण गरेका छन् ।” सरकारका विभिन्न निकायहरुबाट भैरहेको भ्रष्टाचार, घुसखोरी, अनियमितता र ढिलासुस्तीहरुको रोकथाम र नियन्त्रण गरेर देशमा सुशासन कायम गर्न सरकार समक्ष माग गरेका छन् ।ज्ञापनपत्र बुझदै जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले योङ्ग कम्युनिष्ट लिग नेपाल म्याग्दीले उपलब्ध गराएको ज्ञापनपत्रलाई तत्काल मन्त्रिपरिषदको कार्यालयमा पठाउने बताउनुभयो ।ज्ञापनपत्र बुझाउने कार्यक्रमा वाईसियल नेपालका केन्द्रिय सदस्य केन खत्री, जिल्ला संयोजक सन्दिप खत्री, प्रदेश सदस्य किसान विश्वकर्मा र जिल्ला सचिव कृष्णप्रसाद पौडेल लगायत सदस्यहरुको उपस्थित रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  २२:४४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP