शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मोना कतारको अध्यक्षमा पौडेल
मोना कतारको अध्यक्षमा पौडेल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, फागुन २७, २०७९
331782127_1182607789043978_7917995670152368360_n
दोहा । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको अध्यक्षमा राजु पौडेल चयन हुनुभएको छ । शुक्रबार सम्पन्न ११ औं साधारणसभा तथा २० औं वार्षिकोत्सवबाट अध्यक्ष पदमा पौडेल सर्वसम्मत रुपमा चयन हुनुभएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्ष बाबुराम भण्डारी, प्रथम उपाध्यक्षमा हेम बानियाँ,महासचिवमा भुमिसोर सापकोटा,सचिवमा गृह प्रसाद (कृष्ण) शर्मा, कोषाध्यक्षमा सुमन घर्ती, सह–कोषाध्यक्षमा याममया रोका रहनुभएको छ । त्यसैगरी महिला संयोजकमा टीकामया रोका, महिला उपसंयोजकमा खुमा पुन,कमल खत्री, अन्नपूर्ण गाउँपालिका संयोजकमा कृष्ण खड्का (शिव) रघुगंगा गाउँपालिका संयोजकमा नरेन्द्र कुमार दर्जीलाई चयन गरिएको छ । कार्यसमितिको सदस्यहरुमा कमल परियार,राम बबहादुर बिक,गंगाधर कँडेल,टेकनाथ सुवेदी,बम बहदुर थापा,वीर बहादुर सुनार,रिपोट खत्रीरोसन पौडेल,भुपेन्द्र बहादुर पुर्जा रुकुम बहादुर बिक, बिस्णु खत्री रहनुभएको निर्वाचन समितिले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष प्रेम रसाईली, पूर्व अध्यक्ष बिक्रम कार्की, रेशम शाही, तिलु शर्मा, एनआरएनका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । अध्यक्ष नरेन्द्र फगामीको अध्यक्षता, स्वागत राजु पौडेल र सञ्चालन अजय कुँवरले गर्नुभएको थियो । कार्यक्रमको अवसरमा पञ्चेबाजा सहितको सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । रोजगारी र पेशा व्यवसाय लगायत विभिन्न सिलसिलामा कतारमा रहेका म्याग्दीलीहरु आवद्ध संस्था मार्फत जिल्लाको विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रका साथै कतारमा समस्यामा परेका म्याग्देलीहरुलाई सहयोग गर्दै आएका छन् ।
प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १३:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP