शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन गण्डकी प्रदेशको भेला चैत २५ मा,संयोजकमा धन कुमार रोका
सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन गण्डकी प्रदेशको भेला चैत २५ मा,संयोजकमा धन कुमार रोका
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत ४, २०७९
336586941_1631452357278178_3458313664606150887_n
पोखरा । सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन गण्डकी प्रदेशको भेला (सम्मेलन ) चैत २५ गते हुने भएको छ । शनिबार पोखरा स्थित सहिद पार्कमा नरेन्द्र घर्ती मगरको अध्यक्षता बसेको बैठकले चैत २५ गते पोखरामा दाेस्राे भेला गर्ने भएको हो । बैठकले धनकुमार रोकाको संयोजकत्वमा भेलाको आयोजक समिति गठन गरी तयारी समेत थालेको छ । आयोजक समितिको सदस्यहरुमा नरेन्द्र घर्ती मगर ,सोचना सापकोटा ,पवन भुजेल ,मनोज किसान ,लोचना सापकोटा र नेहा गुरुङ रहनुभएको छ । केन्द्रीय उपाध्यक्ष प्रकाश बास्तोलाले सहिदहरुको सपना पुरा गर्नका लागि पुर्व माओवादी घटकहरु एक बनाउन फाउन्डेसन गठन गरिएको बताउनुभयो । यसैगरी, केन्द्रीय संरक्षक सुजन सापकोटाले जनयुद्धका सहिदहरुलाइ रास्ट्रिय सहिद घोषणा गर्नुपर्ने,जनमुक्ति सेनालाई गणतन्त्र सेनानी घोषणा गर्नुपर्ने ,जनयुद्धका घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्नका लागि संघर्ष जारी राख्ने बताउनुभयो । बैठकमा सहिद तथा बेपत्ता योद्धा सन्ततिहरुले बोलेका थिए ।  
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १७:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP