शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोना कुवेतको अध्यक्षमा छन्त्याल (तस्बिर सहित)
मोना कुवेतको अध्यक्षमा छन्त्याल (तस्बिर सहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत ४, २०७९
337028710_241717674874871_3140960104102530733_n
बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको अध्यक्षमा दिपक छन्त्याल चयन हुनुभएको छ । मोना कुवेतको शुक्रबार सम्पन्न तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सवबाट अध्यक्ष पदमा छन्त्याल सर्वसम्मत चयन हुनुभएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा आसा बस्याल, उपाध्यक्षमा तेजिन श्रेष्ठ, उपाध्यक्षमा बाबुराम गौतम, उपाध्यक्षमा अर्जुन चोखाल,महिला उपाध्यक्षमा निर्मला पुन, महासचिवमा बिमल पुन, कोषाध्यक्षमा तार्जन पुन,सचिवमा सुबास सापकोटा, प्रबक्तामा अङकित गैरे,सह–कोषाध्यक्षमा गौउदेबि फगामी, सहसचिवमा झलक श्रीपाली, उप–सचिब मन देबि गुरुङ चयन हुनुभएको छ । युबा संयोजक चुन बहादुर रोका,खेलकुद प्रमुख नबिन थापा,खेलकुद उपप्रमुख नारायण थापा,टिम म्यानेजर लिल बहादुर रोका रहेको महासचिव बिमल पुनले बताए । त्यसैगरी सदस्यहरुमा भक्त हर्मेल, प्रेम बहादुर पुर्जा, गिता देबि रोका, बिष्णु पाइजा हर्क बहादुर रोका बिसाल थापा निर्मल पुन ओम प्रकास पुन चिबिन घर्ति खिम बहादुर छन्त्याल सोम श्रीष राम बहादुर बिक पारस फगामी, बिजय हर्मेल, गोकुल बुदाथोकी, मनजित गैरे रहनुभएको छ । अध्यक्ष मान बहादुर फगामीको सभापतित्वमा सम्पन्न अधिवेशनको नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको उद्घाटन गर्नुभयो । कुवेतको नेपाली संघ सस्था मध्य मोना कुवेत पनि निकै सकृय रहेको भन्दै अतिथिले प्रशंसा गरेका थिए । महासचिब तेजेन्द्र श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नन्दबहादुर बरुवालले स्वागत मन्तव्य राख्नुभएको थियो । सस्थाको प्रतिवेदन उपाध्यक्ष चन्द्र गोतामेले प्रस्तुत गर्नुभएको थियो । संस्थामा उच्च योगदानको कदर गर्दै निर्वतमान अध्यक्ष मान बहादुर फगामी, वरिष्ठ उपाध्यक्ष नन्द बहादुर बरुवाल र उपाध्यक्ष चन्द्र गोतामेलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो । नव निर्वाचित अध्यक्ष दिपक छन्त्यालले कुवेतमा रहेका म्याग्दीलीहरुलाई एकताबद्ध गरी विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता जनाउनुभयो।  
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १९:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP