शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी समाज न्युयोर्क युएसएको अध्यक्षमा तुलाचन
म्याग्दी समाज न्युयोर्क युएसएको अध्यक्षमा तुलाचन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, वैशाख २५, २०८०
myagdi samaj
बेनी । व्यापार ,अध्ययन र कामको सिलसिलामा अमेरिकामा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी समाज न्युयोर्क युएसए ,इंकको अध्यक्षमा रमेश तुलाचन चयन हुनुभएको छ । समाजको आइतबार सम्पन्न दोस्रो अधिवेशनबाट दरबाङका तुलाचनको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा याम पुनमगर (भकिम्ली), महिला उपाध्यक्षमा प्रितीमाया पुन (चिमखोला) ,उपाध्यक्षमा सोम बुढाथोकी (अर्मन),महासचिवमा प्रकाश थापा क्षेत्री (अर्मन) ,सचिवमा रत्नसिंह गर्बुजा (विम) ,सचिवमा चक बहादुर पाईजा (विम) ,कोषाध्यक्षमा तिर्थ घर्ति (देविस्थान) र सह–कोषाध्यक्षमा दिपिका छन्त्याल (भकिम्ली) चयन हुनुभएको निवर्तमान अध्यक्ष भविन्द्र शेरपुन्जाले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यसमितिको सदस्यहरुमा केशर बहादुर खत्री (धारापानी),रोशन गौचन (बेनी),शुसिला पुन (पाऊद्धर) ,जगत पुन (निस्कोट ) , भरत डगामी (अर्मन), रामचन्द्र सापकोटा ( बरंजा ), भिमराज पर्टेल (निस्कोट) र दल घर्ती (मुदी ) चयन हुनुभएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ०६:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP