शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • विद्यालयलाई कम्प्युटर सहयोग
विद्यालयलाई कम्प्युटर सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, वैशाख २९, २०८०
344347786_3592503237640367_4636219304509538654_n
बेनी।म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६,फलाटे स्थित शारदा आधारभुत विद्यालयलाई कम्प्युटर सहयोग प्राप्त भएको छ । एनएमबी बैंकले विद्यालयलाई दुई थान कम्प्युटर सहयोग गरेको हो । उक्त कम्प्युटर बुधबार एक कार्यक्रमका विच गण्डकी प्रदेशसभा सदस्य सांसद विमला गौचन र बैंकका बेनी शाखा प्रबन्धक दिनेशप्रसाद सुवेदीले संयुक्त रुपमा विद्यालयलाई हस्तान्तरण गर्नुभयो । यसअघि गौचनले विद्यालयमा कम्प्युटर सहयोग गर्न बैंकलाई आग्रह गर्नुभएको थियो । सांसद गौचनले बैंक तथा वित्तिय सस्ंथाले बैंकिङ्ग गतिबिधिको साथमा समाजको विकासका लागि गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले गाउँपालिकामा सडक र खानेपानी समस्या समाधानका लागि आफुले पहल गरिरहेको बताउनुभयो । निर्माणाधिन पोखरेबगर–घार –शिख हुँदै घोडेपानी सम्म जोड्ने सडकलाई विशेष प्राथमिकता दिएको सांसद गौचनको भनाइ छ । सोही कार्यक्रममा गाउँपालिका अध्यक्ष भारतकुमार पुनले सहयोगप्रति बैंकलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सामुदायिक विद्यालयमा प्रविधिको प्रयोग गर्न सकेमा शैक्षिक गुणस्तर बृद्धी गर्न सकिने बताउनुभयो । नेपाली कांग्रेस म्याग्दीका निवर्तमान सचिव क्याप्टेन मिनबहादुर कार्की,नेपाली कांग्रेस अन्नपुर्ण–६,का वडा इकाई सभापति अर्जुन चोचाङ्गी लगायतले बोल्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक गर्बुजाको अध्यक्षता, सरोज पुनको संचालन र विद्यालयकी प्रअ अनिता पुनले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी ,मुकेश शेरचन लगायतको उपस्थिती रहेको थियाो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ०८:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP