शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गणतन्त्र दिवसको अवसरमा आयोजित फुटबल प्रतियोगितामा केवि एकेडेमी विजयी
गणतन्त्र दिवसको अवसरमा आयोजित फुटबल प्रतियोगितामा केवि एकेडेमी विजयी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, जेठ १६, २०८०
ds-galeshower-upadhi bejeta
दरबाङ । १६ औं गणतन्त्र दिवसको अवसर पारेर म्याग्दीको दरवाङमा अवस्थित के.वि एकेडेमीले आयोजना गरेको अन्तरमावि स्तरीय खुल्ला फाइव ए साइड फुटवल प्रतियोगिताको उपाधी आयोजक के.वि एकेडमी दरवाङले जित्न सफल भएको छ । जिल्लाका विभिन्न २२ विद्यालय सहभागि उक्त प्रतियोगितामा आयोजक के. वि एकेडेमी दरवाङले हेम मावि सिवाङलाई दुईको विरुद्ध पाँच गोल गरि उपाधी जित्न सफल भएको हो । प्रतियोगितामा विजयी विद्यालयलाई रु २० हजार नगद सहित ट्रफि,मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको थियो । यसैगरी उपविजेता बनेको हेम माविलाई रु १० हजार नगद सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।प्रतियोगितामा के.वि एकेडेमीमा सञ्जोक रोका उत्कृष्ट गोल रक्षक, हेम मावि सिवाङका विपिन पुनलाई सर्वाधिक गोलकर्ता घोषित गर्दै मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । विजयी खेलाडीहरुलाई विद्यालयका प्रिन्सिपल विमल शर्मा र संचालक निर्देशक हिरा पुनले पुरस्कार वितरण गर्दै गणतन्त्रले प्रदान गरेको स्वतन्त्रता र अधिकारलाई उपयोग गर्दै आफ्नो क्षमता र प्रतिभा प्रर्दशनका लागि खेलकुद सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनुभयो । के.वि एकेडेमी विद्यालयले राष्ट्रिय दिवस र स्थानीय तथा राष्ट्रिय सांस्कृतिक र धार्मिक चाडपर्व लगाएत विभिन्न अवसरहरुमा विविध प्रतियोगिताहरु आयोजना गर्ने गरेको बताउँदै यस्ता प्रतियोगिताहरुले विद्यार्थीहरुको प्रतिभा र क्षमता विकासमा महत्वपूर्ण भूमिका निर्वाहा गर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रम समापनको अवसरमा विद्यालयका संचालक एवम् निर्देशक हिरा पुनले विद्यार्थीहरुको चौतर्फी विकासका लागि विद्यालयले समय समय प्रतियोगिताहरु आयोजना गर्ने र त्यसका लागि आफ्नो तर्फबाट पूरा पूरा सहयोग हुने बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १०:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP