शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • छात्र भलिबलको उपाधि केवि एकेडेमीलाई
छात्र भलिबलको उपाधि केवि एकेडेमीलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असार ४, २०८०
2
दरवाङ । म्याग्दीको मालिका गाउँपालिका –७, बिममा अवस्थित किसान प्राविधिक शिक्षालयले आयोजना गरेको जिल्ला स्तरीय विविध खेलकुद प्रतियोगितामा अन्तर विद्यालय छात्र भलिवलमा दरवाङस्थित के वि एकेडेमी प्रथम हुन सफल भएको छ ।जिल्लाका विभिन्न १८ वटा माध्यमिक विद्यालयहरुले प्रतिष्पर्धा गरेको सो प्रतियोगिताको फाइनल खेलमा केवि एकेडेमी दरवाङले जनकल्याण मावि पुलाचौरलाई पराजित गर्दै प्रथम हुन सफल भएको हो । त्यसैगरी शिक्षक भलिवल प्रतियोगितामा शिशुकल्याण मावि अर्मन प्रथम हुन सफल भएको छ । शिक्षक भलिबल प्रतियोगितामा बाबियाचौर स्थित डनिङ बोर्डिङ स्कुल उपविजेता बनेको छ । छात्र भलिवल प्रतियोगितामा १६ विद्यालयका शिक्षकहरुको प्रतिष्पर्धा भएको थियो ।त्यस्तै खुल्ला ब्याडमिन्टन प्रतियोगितामा बेनी नगरपालिका- ४, तातोपानी प्रथम र शिवाङ द्धितीय हुन सफल भएका छन् ।छात्र भलिबल प्रतियोगितामा प्रथम हुने के वि एकेडेमीले नगद रु ६० हजार सहित कप,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्धितीय हुने जनकल्याण मावि पुलाचौरले नगद रु ३५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी शिक्षक भलिवल तर्फ प्रथम हुने शिशुकल्याण मावि अर्मनले नगद रु २५ हजार र उपविजेता बनेको डनिङ बोर्डिङ स्कुल बाबियाचौरले नगद रु १५ हजार पुरस्कार प्राप्त गरेको आयोजक किसान प्राविधिक शिक्षालयका भलिबल खेल संयोजक प्रेम जुग्जालीले जानकारी दिनुभयो ।त्यसैगरी खुल्ला ब्याडमिन्टन प्रतियोगितातर्फ प्रथम हुन सफल बेनी नगरपालिका -४, तातोपानीले एउटा खसी सहित नगद रु ५ हजार र द्धितीय भएको शिवाङले एउटा खसी पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  २०:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP