शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • मोना युएईको कार्यसमितिले पायो पूर्णता
मोना युएईको कार्यसमितिले पायो पूर्णता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असार ५, २०८०
355128709_729748739154762_6889017202654261704_n
म्याग्दी। मोना युएईको आइतबार सम्पन्न भएको बैठकले चौथो अधिवेशनबाट (२०२३– २५)निर्वाचित कार्यसमितिलाई पूर्णता दिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएर्ईले पुनः सुवास राम्जालीको नेतृत्वमा बनेको नयाँ कार्यसमितिलाई २१ सदस्यीय बनाउदै पूर्णता दिएको हो ।मोना युएईले लुम्बिनी गेस्ट हाउस वर दुबईमा सम्पन्न गरेको बैठकले कार्यसमितिको सचिवमा शर्मिला कार्की र सदस्यहरुमा होम क्षत्री, रामबहादुर बुढाथोकी, विनोद केसी र हिमाल सुवेदीलाई मनोनित गरेको हो । त्यस्तै मोना युएईको प्रमुख सल्लाहकारमा रुद्र रोका मगर, सल्लाहकारमा बिक्रम अधिकारी, वेल फगामी, भिम कुमार राना र रामचन्द्र शर्मालाई चयन गर्दै कार्यसमितिलाई पूर्णता दिएको महासचिव काजीमान बुढाथोकीले जानकारी दिनुभयो ।यस अघि सम्पन्न चौथो अधिवेशनबाट राम्जालीको नेतृत्वमा रहेको कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा किरन खत्री (नविन), उपाध्यक्षमा बेकप्रसाद पुन, टेक फगामी र यमकुमारी रोका, महासचिवमा बुढाथोकी, सचिवमा नरप्रसाद छन्त्याल, कोषाध्यक्षमा कुमार कार्की र सह–कोषाध्यक्षमा चन्द्र भण्डारी रहनुभएको थियो । त्यस्तै सदस्यहरुमा लोकेन केसी, मुना श्रीपाली, रमेश भण्डारी, खिमकुमारी रोका, गोपाल केसी, यमराज घर्ती, पार्वती अर्मजा रहनुभएको थियो । लुम्बिनी गेस्ट हाउस वर दुबईमा सम्पन्न भयको मोना युएईको २०२३–२५ को लागि निर्वाचित कार्यसमितिका अध्यक्ष राम्जालीको अध्यक्षता, महाचिव काजीमान बढुाथोकीको संचालनमा भएको बैठकमा मोना आईईसी उपाध्यक्ष मोना युएईका संरक्षक ई। नन्द गर्वुजा मगरको विषेश आतिथ्यतामा सप्पन्न भएको थियो । बैठकले साधारसभाको समिक्षा एवम् आगामी मोनामा म्याग्देलीहरुलाई कसरी समेट्न सकिन्छ भन्ने विषयमा छलफल गरेको थियो । युएईले नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय चार्डपर्वहरुमा विविध कार्यक्रम गरेर म्याग्देलीहरुको एकता र भाईचारा सम्वन्ध बलियो बनाउन मोनाका उपाध्यक्ष गर्वुजाले सुझाव दिनुभएको थियो । रोजगार र ब्यवसायको शिलशिलामा युएई पुगेका म्याग्देली युवाहरुले जिल्लाको विकास र आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएका छन् ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०८:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP