शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • राम गगनको ‘जाम भो साईली’ मनै धर्काउने गीत साँगीतिक बजारमा
राम गगनको ‘जाम भो साईली’ मनै धर्काउने गीत साँगीतिक बजारमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असार २३, २०८०
358487633_666703558848695_6572524148051802337_n
म्याग्दी । लोकप्रीय लोक तथा दोहोरी गायक राम गगनको जाम भो साईली लोक दोहोरी गीत सार्वजनिक भएको छ । पछिल्लो समयकी लोकप्रीय गायीका सुनिता बुढा क्षेत्री र गायक गगनको आवाजमा रहेको गीत राम गगन युटुव च्यानलबाट साँगीतिक बजारमा सार्वजनिक भएको हो ।गायक गगनकै शब्द तथा लय सृजनामा रहेको गीतको एरेन्ज रमेश सेन्चुरीले गर्नुभएको हो । गीतको म्युजिक भिडियोको निर्देशन समेत गायक स्वयम्ले नै गर्नुभएको छ । दिप सागर, रिया खड्का, रिती खड्का, जीवन कार्कीको अभिनय रहेको गीतको म्युजिक भिडियोको छायाँकन सन्जय बुढाथोकी मगरले गर्नुभएको छ । माया पिरतीमा आधारित गीतको म्युजिक भिडियोमा बाध्यतावस प्रदेश पस्नु परेको कथालाई समावेश गरिएको छ । चोखो माया गरेका मायालु जोडिलाई परिवार तथा समाजबाट समेत असहयोग भएपछि भागेर शहर पसेको कारुणिक दृष्य गीतमा समावेश गरिएको छ । चोखो माया गर्ने जोडिलाई कसैले रोक्न छेक्न सक्दैन, साँचो माया धनमा होइन मनमा हुन्छ, भन्ने सन्देश गीतबाट दिन खोजिएको गायक गगनले बताउनुभयो । गीतका टुक्काहरु टिकटकमा समेत अत्यधिक रुचाउन थालिएको उहाँले बताउनुभयो । ‘दुईदिनमै २० हजार बढिले टिकटक बनाउनुभएको छ, केहि बर्षको अन्तरालमा बजारमा आएको यो गीतले लोक संगीतप्रेमीको प्रसस्तै माया पाउने आशा गरेको छु’ गायक गगनले भन्नुभयो । म्याग्दीको मंगला गाउँपालिका– ५,अर्मनमा जन्मिनुभएका गायक गगनले एक दशक वढि सयम गीत संगीतमा बिताउनुभएको छ । उहाँले हेर्दामा राम्रो बेनीको बजार सालैजो, जिन्दगी, साईलो दाई, पश्चिम हिडियो, घुमाईदेउ स्वर, घर छोड्दाको रात, चन्चले मायाले लगायतका गीतहरु प्रस्तुत गरिसक्नुभएको छ ।  
प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १४:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP