शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोना मलेसियाको अध्यक्षमा रोका
मोना मलेसियाको अध्यक्षमा रोका
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, साउन २१, २०८०
366096105_1812833549110950_3750408033155427387_n
बेनी । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना)मलेसियाको अध्यक्षमा पुर्णप्रसाद रोका मगर चयन हुनुभएको छ । दोस्रो महाधिवेशनबाट जिल्लाको मंगला गाउँपालिका वडा नं १ कुहुँका रोका सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको हो । अधिवेशनबाट उपाध्यक्ष सन्तोष सरगम विक, जोगलाल पुन, महासचिव केश बहादुर रोका, सचिव एवम् खेलकुद संयोजक मनोज तिलिजा, सह–सचिब भगवान खत्री, कोषाध्यक्ष छम बहादुर शाही रहनुभएको छ । महाधिवेशनले कार्यसमितिको सदस्यमा विनोद पुन,विकाश रोका,देव गौतम, सागर पाईजा, अमर बानियाँ, तुजन रोका, रीतु रोका, हरि विक, गणेश पुन र कुलेन्द्र विक रहेको महासचिव केशबहादुर रोकाले बताउनुभयो। मोना मलेसियाका अध्यक्ष मोना अन्तर्राष्ट्रियका कार्यसमिति सदस्य समेत हुनुहुन्छ । महाधिवेशनबाट संंरक्षक बम बहादुर सुनार र सल्लाहकार लाल बहादुर रोकालाई चयन गरिएको छ। महाधिवेशनको उद्घाटन गदैं सल्लाहकार लालबहादुर रोकाले मलेसियामा आउने म्याग्देलीलाई मोनाको सञ्जालमा जोडिन अनुरोध गर्नुभयो। अध्यक्ष रोकाले मलेशियामा रहेका म्याग्दी लगायत सबै नेपालीहरु बिचमा एकता बनाइ आगामी दिनमा आपसी सहयोग ,सहकार्य र समन्वय गरी अगाडी बढ्ने बताउनुभयो ।यसैगरी नयाँ कार्यसमितिलाई मोना अन्तर्राष्ट्रिय कार्यसमितिले समेत बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  २३:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP