शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • निस्कोट समाज अमेरिकाको अध्यक्षमा लाल पुन मगर
निस्कोट समाज अमेरिकाको अध्यक्षमा लाल पुन मगर
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, भदौ १, २०८०
368025230_313273857733892_8868762631658750208_n
बेनी ।म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट घर भई हाल संयुक्त राज्य अमेरिकामा बस्दै आइरहेका निस्कोटबासीहरुको साझा संस्था निस्कोट समाज अमेरिकाको अध्यक्षमा लाल पुन मगर चयन हुनुभएको छ । आगामी वर्ष २०२३–२०२५ सम्मको लागि पुन अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । अध्यक्ष पुन यस अघि पनि सामाजिक काममा सक्रिय हुनुहन्थ्यो ।कार्यसमितिको उपाध्यक्षमा मिलन पुन ,सचिवमा मनोज पुन ,कोषाध्यक्षमा कमला पुन चयन हुनुभएको छ । यसैगरी ,सदस्यहरुमा ज्ञानु पुन ,उत्तम पुन ,तुलप्रसाद सेती ,दिनेश पुन ,पृथ्वी पुन ,बिना बिक ,लोकमान छन्त्याल ,साेम पुन र भिमराज प्रतेल चयन हुनुभएको कार्यसमिति सदस्य पृथ्वी पुनले जानकारी दिनुभयो । त्यस्तै समाजको सल्लाहकारमा जगत पुन र यामलाल कंडेल चयन हुनुभएको छ । भने व्यवस्थापनमा महेन्द्र पुन ,गोविन पुन ,भिजन घर्ती ,गोविन सुनार र याम फगामीलाई चयन गरिएको छ । १६ अगष्टमा सम्पन्न कार्यक्रममा समाजको अगुवाइमा जन्म गाउँका क्यान्सर पीडितहरु सकबहादुर बिक र ढुमना छन्त्याललाई  एक लाख ५० हजार रुपैयाँ भन्दा बढी आर्थिक सहयोग समेत गरेको छ ।  
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  २१:१७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP