शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गुरुङले जिते फोटो प्रतियोगिताको उपाधि
गुरुङले जिते फोटो प्रतियोगिताको उपाधि
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, भदौ ४, २०८०
suren gurung
म्याग्दी। अष्ट्रेलियामा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाद्धारा आयोजित फोटो प्रतियोगितामा अन्नपुर्ण गाउँपालिका–५,शिखका सुरेन गुरुङ विजयी हुनुभएको छ । मोना अस्ट्रेलियाले आइतबार दिउँसो घोषणा गरेको नतिजा अनुसार गुरुङले खिच्नुभएको अन्नपूर्ण गाउँपालिका–४,स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्जोग पदमार्गको फुतफुते झरनाको तस्बिर प्रथम भएको हो । सामाजिक सञ्जाल मोना अष्ट्रेलियाको फेसबुक पेज मार्फत सार्वजनिक भएको तस्बिर १२ हजार ८४४ लाईक, दुुई हजार ७१६ पटक शेयर, दुुई हजार पाँच कमेन्ट र दुुई लाख ३१ हजार ४७५ पिपुल रिच भएको छ । १३९ जना सहभागी भएको प्रतियोगितामा बेनी नगरपालिका –५,का अनुप बानियाँ द्वितिय, रघुगंगा गाउँपालिका– ३, पिप्लेका भविन्द्र शाही तृतिय र बेनी नगरपालिका– ७,की रेन्जिसा श्रेष्ठ शान्त्वना हुनुभएको छ । बानियाँले धवलागिरी हिमाल, शाहीले पिप्लेमा रहेको भगवति मन्दिर र श्रेष्ठले बेनी बजारको फोटो प्रतियोगितामा सहभागी गराउनुभएको थियो । प्रथम, द्वितिय, तृतिय र सान्तवनालाई क्रमश ः २० हजार रुपैयाँ, १० हजार रुपैयाँ , पाँच हजार र तीन हजार नगद सहित ट्रफि र प्रमाणपत्र पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक बाबुराम पौडेलले जानकारी दिनुभयो । म्याग्दी स्थित पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने उद्देश्यले भएको प्रतियोगितामा गुरुङले खिच्नुुभएको सो तस्बिरलाई सामाजिक सञ्जाल फेसबुकमा सबैभन्दा बढी लाईक, कमेन्ट, शेयर र पिपुल रिचको आधारमा बिजयी घोषणा गरिएको मोना अस्टे«लीयाले जनाएको छ ।गत साउनको ६ गते सुरु भएको प्रतियोगितामा साउनको ९ गतेभित्र म्याग्देलीद्वारा म्याग्दीका लागि भन्ने फेसवुक ग्रुपमा फोटो पोष्ट गएिको थियो । भदाै ३ गते सम्म प्राप्त लाईक, कमेन्ट, शेयर र उक्त फोटो कति जना सम्म पुग्यो भन्ने गणनालाई प्रतियोगितामा मुल्याङकनको आधार बनाईएको थियो जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसार, नयाँ पर्यटकीय गन्तव्यको खोजी तथा पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्य राखेर प्रतियोगिता आयोजना गरिको म्याग्दी प्रवासी नेपाली संघ मोना अस्ट्रेलियाका अध्यक्ष इन्द्र थापा मगरले बताउनुभयो ।  
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०७:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP