शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोना वहुउद्देश्यीय अक्षयकोषको अध्यक्षमा कार्की
मोना वहुउद्देश्यीय अक्षयकोषको अध्यक्षमा कार्की
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ २४, २०८०
376880047_6961535900547412_2491487274929323246_n

म्याग्दी । कतारमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) कतारको संरक्षकत्वमा स्थापित “मोना वहुउद्देश्यीय अक्षयकोष”को अध्यक्षमा बिक्रम कार्की चयन हुनुभएको छ । कोषको प्रथम साधारणसभाबाट कार्की अध्यक्षमा चयन हुनुभएको हो । कार्यसमितीको उपाध्यक्षमा प्रेम रसाइली, सचिवमा तिलु शर्मा पौडेल, कोषाध्यक्षमा रमेश पौडेल चयन हुनुभएको छ। कार्यसमिती सदस्यहरूमा हरिकृष्ण शर्मा, नरेन्द्र फगामी, अजय कुवर, टिका रोका मगर, बालकृष्ण खत्री र राजु पौडेल पदेन सदस्य चयन हुनुभएको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई मोना कतारका संरक्षक अजय बिकले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।

सोही अवसरमा मोना कतार र अक्षयकोषको आयोजना तथा सांस्कृतिक विभाग र खेलकुद विभागको सहआयोजनामा दोस्रो रमाइलो तिज कार्यक्रम २०२३ सम्पन्न भएको छ ।साधारण सभाको एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले उद्घाटन कतारमा रहेका नेपाली संघसंस्थामा मोना कतार सक्रिय रहेको बताउँदै एनआरएनले समेत अभियानमा सहयोग गर्ने बताउनुभयो। सोही अवसरमा गैर आवासीय नेपाली संघ एनआरएनए केन्द्रिय अध्यक्ष रविना केसीले म्याग्दीलीको एकता र सहकार्य लोभलाग्दो भएको बताउनुभयो ।

म्याग्दीली चेली केसीले मोनामार्फत हुने कार्यक्रमहरुले जन्मभूमिप्रतिको माया प्रष्ट हुने बताउनुभयो । कोषका नवनिर्वाचित अध्यक्ष मोना कतारका पूर्व अध्यक्ष तथा बर्तमान संरक्षक कार्कीले म्याग्दी जिल्ला भित्र आइपर्ने प्राकृतिक प्रकोप तथा विपत्तीका समयमा आवश्यकता अनुसारको सहयोग उपलब्ध गराउने बताउनुभयो । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ७ स्थित बिरेन्द्रचोकमा कार्यालयसमेत स्थापना गरेको कोषमा १५ लाख ४३ हजार रुपैयाँ रहेकोमा १ करोड पुर्याउने लक्ष्य छ ।

कोष स्थापना गर्न आर्थिक, नैतिक, भौतिक, प्रशासनिक, कानुनी तथा विभिन्न माध्यमबाट सहयोग पु¥याउने सम्पूर्णलाई साधारणसभाको अवसरमा मोना कतारका अध्यक्ष राजु पौडेलले धन्यवाद व्यक्त गर्नुभयो ।कोषको उद्देश्य तथा कार्यक्रमको बारेमा कार्यक्रम संयोजक नरेन्द्र फगामीले बताउनुभएको थियो । त्यस्तै कोषको आयव्यय कोषाध्यक्ष रमेश पौडेल र कोषको कार्यप्रगती सचिव तिलु शर्मा पौडेलले पेश गर्नुभएको थियो । कोषका सचिव तिलु शर्माले संचालन गर्नुभएको कार्यक्रममा अक्षयकोषका उपाध्यक्ष प्रेम बिस्वकर्माले स्वागत मन्तव्य राख्नुभएको थियो ।


प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०९:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP