शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोना बहराइनको अध्यक्षमा पाइजा मगर
मोना बहराइनको अध्यक्षमा पाइजा मगर
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ २४, २०८०
374653599_6469799893146246_494829816241354744_n
बेनी । बहराइनमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति बहराइनको अध्यक्षमा विकाश पाइजा मगर चयन हुनुभएको छ । १३ औं महाधिवेशनबाट पाइजा मगर सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको हो ।कार्यसमितिको वरिष्ठ उपाध्यक्ष महिला बिष्णु रकाल, वरिष्ठ उपाध्यक्ष गम शेरचन,उपाध्यक्ष हेम बहादुर केसी, उपाध्यक्ष ज्ञान पुन मगर,उपाध्यक्ष रमेश केसी,महिला उपाध्यक्ष नरदेबी पुन रहनुभएको छ । त्यसैगरी महासचिव लक्षुमण बिक,सचिव शिब बिक,सहसचिव केश बुढाथोकी,कोषाध्यक्ष अर्जुन बराईली,सह–कोषाध्यक्ष दिल प्रसाद सेन्जा,महिला संयोजक सृजना केसी थापा,सहमहिला संयोजक मनु पाईजा,खेलकुद सचिव बालकुमार गर्बुजा,खेलकुद सहसचिव सागर रसाईली,सांस्कृतिक सचिव दिपक पुर्जा, व्यवस्थापन सचिव नवराज शर्मा रहनुभएको छ । त्यस्तै व्यवस्थापन सह–सचिव लाल बहादुर भन्डारी,जन–सम्पर्क सचिव प्रेम पाईजा, जन सम्पर्क सहसचिव पूर्ण घिमिरे सदस्यहरुमा जमान जंग शाही, दुर्गा देबि पाईजा, पतम खडकाथोकी, रबि रोका मगर, भिम पुन, रमेश पुन, प्रसाद पाईजा पुन, सदस्य देबेन्द्र रसाईली सदस्य–नबिन पौडेल र कमल पुन रहेको महासचिव लक्षुमण बिकले जानकारी दिनुभयो । नेपाली क्लब बहराईन को अध्यक्ष दुत प्रसाद गुरुङ (दिपक)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको महाधिवेशनमा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मध्यपूर्व उप–संयोजक मोना बहराईनका संरक्षक लाल प्रसाद पुन,गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बहराईन को अध्यक्ष श्रि राजु कुमार श्रेष्ठ, नेपाली क्लब बहराईन निवर्तमान अध्यक्ष प्रमुख सल्लाहकार कल्याण श्रेष्ठ (कमल)ले बोल्नुभएको थियो । मोना बहराइनले विभिन्न सहयोग, सांस्कृतिक एवम् मानवीय सेवा, समस्यामा परेकालाई उद्धार, दुर्घटनामा परी ज्यान गुमाएकालाई घर पठाउने तथा जन्मभूमी म्याग्दीमा समेत विभिन्न कार्यक्रम गदैं आएको छ । निवर्तमान अध्यक्ष लोक राम्जाली मगरले आफ्नो कार्यकालमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदैं नयाँ कार्यसमितिसँग समेत सहकार्य गर्ने बताउनुभयो।महाधिवेशनमा मोना बहराइनका अध्यक्ष लोक राम्जालीको सभापतित्व, महासचिव ज्ञान पुन मगरको सञ्चालन र बरिष्ठ उपाध्यक्ष बिकास पाइजाले स्वागत गर्नुभएको थियो ।  
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ११:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP