शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोना पोर्तुगलको अध्यक्षमा फगामी
मोना पोर्तुगलको अध्यक्षमा फगामी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असोज १६, २०८०
mona portugal
बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)पोर्तुगलको अध्यक्षमा नरप्रसाद फगामी चयन हुनुभएको छ । आइतबार आठौँ अधिवेशनबाट अध्यक्षमा मंगला गाउँपालिका वडा नं ५ अर्मन किमचौरका फगामी अध्यक्षमा चयन हुनुभएको हो ।अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष विकास सुबेदी, उपाध्यक्ष रमेश पुन, होमबहादुर छन्त्याल, सन्देश पुन, महिला उपाध्यक्ष टिका गर्बुजा, महासचिव तेजिन्द्र छन्त्याल, लोकबहादुर घर्तीमगर, मोहन बानियाँ रहेका छन् । कार्यसमितिको कोषाध्यक्षमा कल्पना जुग्जाली, सह–कोषाध्यक्ष उत्तम थजाली, यूवा संयोजक भविन पुन, खेलकुद संयोजक इन्द्र रोका, सहसंयोजक निरार मल्ल, सांस्कृतिक संयोजक नरेन छन्त्याल, सह(संयोजक सिमा पुन, कार्यसमिति सदस्यहरूमा भिमप्रसाद रोका, कुजन पुन, राजुमान गर्बुजा, निलकुमारी फगामी, दिशान्त थापा, रमेश छन्त्याल,प्रवेश पुन, धनबहादुर मल्ल, हर्क गुरुङ, कविन पाइजा,केमसरा जुग्जाली, मनोज थापामगर रहेको छ । मोना पोर्तुगलको संरक्षकमा रविन पुन, सल्लाहकारहरुमा वकिल केसी, राजिन भण्डारी, धन थापा रहेको महासचिव तेजिन्द्र छन्त्यालले बताउनुभयो । महाधिवेशनको उद्घाटन गदै पोर्चुगलमा अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले नेपाली संघसंस्थामार्फत धेरै रचनात्मक कार्यहरु भएको बताउनुभयो । यूरोपमा देशहरुमा समस्यामा परेका नेपालीलाई आवश्यकता अनुसारको सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै मोना अन्तराष्ट्रियका निर्वतमान बरिष्ठ उपाध्यक्ष मिम पूर्जाले प्रवासमा रहेका म्याग्दीलीहरूलाई एकजुट बनाएर समृद्ध म्याग्दीको अभियानमा लाग्ने बताउनुभयो । उहाँले विश्वभर पुगेका म्याग्दीलीलाई मोनाको सञ्जालमा आवद्ध बनाउने गरी काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।महाधिवेशनमा मेरो डान्स यूनिर्भसकी उपविजेता देवि गर्बुजा मगरको प्रस्तुतीसँगै सम्मान गरिएको थियो भने पुन रोका, अर्जुन सोनाम, सुवास पुन, मेखु घर्ती लगायतले सागितिक प्रस्तुती समेत दिएका थिए । यसैबीच नवनिर्वाचत अध्यक्ष फगामीले पोर्तुगलमा रहेका म्याग्देलीलाई मोनाको अभियानमा जोडिन अनुरोध गदैं संस्थामार्फत हुने सबै सहयोग गर्ने बताउनुभयो ।  
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०८:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP