शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोना अन्तर्राष्ट्रिय कोषाध्यक्षमा कतारबाट फगामीको उम्मेद्वारी
मोना अन्तर्राष्ट्रिय कोषाध्यक्षमा कतारबाट फगामीको उम्मेद्वारी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असोज १७, २०८०
narendra fagami
बेनी । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्तर्राष्ट्रिय कार्यकारी समितिको आसन्न पाँचौं महाधिवेशनमा कतारबाट नरेन्द्र फगामीले कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।मोना कतारका निर्वतमान अध्यक्ष समेत रहनुभएका फगामीले मंगलबार कतारबाट मोनाको सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो । मालिका गाउँपालिका वडा नम्बर ५ घर भई  लामो समयदेखि कतारमा कार्यरत फगामी मोना अन्तर्राष्ट्रिय सदस्य समेत भएर काम गर्नुभएकाे छ ।  फगामी मोना कतार बहुउदेश्यीय अक्षय कोषका सदस्य समेत हुनुहुन्छ । मोनाका गतिविधिमा निरन्तर सक्रिय रहेका फगामीले आगामी असोज २६–२८(अक्टोवर १३–१५)सम्म म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुने महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेपछि विश्वभरबाट आउने प्रतिनिधिलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । प्रवास र गृहजिल्लामा सामाजिक लगायत हरेक क्षेत्रमा ठुलो योगदान पु¥याउँदै आएको संस्था मोनालाई थप बलियो र सुदृद्ध बनाउन आफुले उम्मेद्वारी दिएको उहाँको भनाइ छ । ‘मोनालाई थप अन्य देशमा विस्तार गर्न,संस्थालाई आर्थिक रुपमा बलियो र सुदृद्ध बनाउन तथा सबैको साझा संस्था हो भनेर चिनाउन मैले पहल गर्नेछु ’,उहाँले भन्नुभयो । प्रवासमा रहेका म्याग्दीलीहरुलाई गृहजिल्लामा सम्भावना भएको क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो । मोना कतारको संरक्षक एवम् मोना अन्तराष्ट्रियका निर्वतमान महासचिव बिक्रम कार्कीको प्रस्ताव र मोना कतारका अध्यक्ष राजु पौडेलको सर्मथन रहेको छ । मोना कतारले पदाधिकारीमा फगामीलाई संस्थागत उम्मेदवारको रुपमा अगाडी बढाएको जनाएको छ ।  
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  २३:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP