शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोना बेल्जियमको अध्यक्षमा सुमन थापा
मोना बेल्जियमको अध्यक्षमा सुमन थापा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असोज २२, २०८०
mona beljium
बेनी । अध्ययन,रोजगारी लगायत विभिन्न सिलसिलामा बेल्जियममा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमको अध्यक्षमा सुमन थापा ‘प्रदिप’ चयन हुनुभएको छ । आइतबार सम्पन्न संस्थाको आठौं अधिवेशनबाट थापा सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको हो । अधिवेशनबाट निवर्तमान अध्यक्षमा रकेन्द्र घिमिरे ,वरिष्ठ उपाध्यक्षमा ज्ञान रकाल ,उपाध्यक्षमा कृष्ण सुनार,महिला उपाध्यक्षमा ज्ञान बरुवाल ,महासचिवमा रामचन्द्र थापा मगर ,कोषाध्यक्षमा बिनु थापा (रोका),सचिवमा सुदिप शेरपुञ्जा ,सहकोषाध्यक्षमा दिपक भण्डारी ,सदस्य (युवा तथा खेलकुद विभाग)संयोजकमा किरण शाही ,सदस्य (महिला तथा सांस्कृतिक विभाग संयोजक)मा देबी गर्बुजा ,त्यस्तै सदस्यहरुमा सुमित शाही ,भुबन आचार्य ,माईकलन पुन र धुनु जिसी रहनुभएका निर्वाचन कमिटिले जनाएको छ । पुर्व अध्यक्ष योगेन्द्र श्रेष्ठको संयोजकत्व , पुर्व अध्यक्षहरु घनश्याम शाही र योगेन्द्र बिकको सदस्यतामा निवार्चन कमिटि गठन गरिएको थियो । समाजसेवी थापाले सामाजिक संस्था मोनालाई थप बलियो बनाउन , बेल्जियमा रहेका म्याग्दीलीहरुलाई एकताबद्ध गराउँदै लैजाने योजना सुनाउनुभयो ।  
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १९:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP