शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बाँदुकमा एक लाख भन्दा बढी पुरस्कार राशीको भलिबल र बास्केटबल प्रतियोगिता
बाँदुकमा एक लाख भन्दा बढी पुरस्कार राशीको भलिबल र बास्केटबल प्रतियोगिता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, कात्तिक ११, २०८०
IMG_6138
बाँदुक । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बाँदुकमा रु. एक लाख भन्दा बढी पुरस्कार राशीको भलिबल र बास्केटबल प्रतियोगिता शुरु भएको छ । बाँदुक भूमे युवा क्लवले वडा दशै पर्वको अवसरमा आयोजना गरेको प्रतियोगिता कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ् । बास्केटबल, पुरुष भलिबल, प्रौद्ध भलिबल, महिला भलिबल, बाल बास्केटबल र नृत्य प्रतियोगिता आयोजना गरिएको बादुक भूमे युवा क्लवका नगेन्द्र गर्बुजाले बताउनुभयो । २५ टिमले सहभागिता जनाएको बाल बास्केटबल प्रतियोगिताको खेल सञ्चालन भएको र अन्य खेलका लागि नाम दर्ता चलिरहेको उहाँले बताउनुभयो । बास्केटबल र पुरुष भलिबलमा प्रथम र दृतीयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश : रु. एक लाख पन्ध्र हजार र सत्तरी हजार पुरस्कार प्रदान गरिने क्लवले जनाएको छ । प्रोढ भलिबलमा बिजेतालाई रु. सत्तरी हजार र उपबिजेतालाई रु. ४५ हजार, महिला भलिबल र बाल बास्केटबलमा बिजेतालाई रु. २५ हजार र ४० हजार पुरस्कार प्रदान गरिने बादुक भूमे युवा क्लवका लोकेन्द्र गर्बुजाले बताउनुभयो । नृत्य प्रतियोगितामा प्रथम, दृतीय, तृतीय र ३ जना सान्तवनालाई क्रमश रु. पन्ध्र हजार, दश हजार, पाँच हजार र एक एक हजार पुरस्कारको व्यवस्था गरिएको छ । वि.स. २०७६ मा स्थापना भएको क्लवले वडा दशैको अवसरमा खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ । खेलकुद प्रतियोगिताको अवसरमा स्थानीय कालाकारहरुले मारुनी, पुरख्यौली, नौमती बाजा र नाच प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १०:४५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP