शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • च्युरीबोटमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुँदै
च्युरीबोटमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, कात्तिक ११, २०८०
chyuribote
दरबाङ । म्याग्दीको मालिका –४,स्थित च्युरिबोटमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ ।च्युरीबोट स्थित परिवर्तन युवा क्लबको वार्षिकोत्सव र शुभदिपावलीको अवसरमा कात्तिक १८देखि २४ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको हो । क्लब सचिव मदन पुन मगरका अनुसार ,पुरुष भलिबल ,महिला भलिबल ,प्रौढ भलिबल ,तारो खेल ,अण्डानिसान प्रतियोगिता लगायत सांस्कृतिक कार्यक्रम संचालन हुनेछन् । प्रतियोगितामा पुरुष भलिबलमा प्रथम र द्धितिय हुनेले क्रमश ः ५५ हजार पाँच सय ५५ र ३० हजार तीन सय ३० रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने प्रौढ भलिबलका विजेता र उपविजेताले क्रमश २० हजार र १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरी महिला भलिबल प्रतियोगिताका विजेता र उपविजेताले क्रमश ः २५ हजार र १५ हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्नेछन् । तारो खेलमा प्रथम र द्धितिय हुनेले क्रमश २० हजार र १० हजार मेडल र प्रमाणपत्र पाउने क्लबका सचिव पुन मगरले बताउनुभयो । अण्डानिसानमा विजेताले एक हजार नगद सहित मेडल र प्रमाणपत्र पाउनेछन् । क्लबको वार्षिकोत्सव र शुभ दिपावलीको अवसरमा खेलकुद क्षेत्रको प्रवद्र्धन ,खेलप्रतिभाको पहिचान र स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको क्बल अध्यक्ष थमबहादुर घर्ती मगर (थमप्रकाश)ले बताउनुभयो । उहाँले प्रतियोगितालाई सफल बनाउन तयारी थालिएको बताउनुभयो । क्लब अध्यक्ष घर्तीले सबै क्लबलाई प्रतियोगितामा भाग लिएर सहयोग गर्न समेत आग्रह गर्नुभएको छ । क्लबको आयोजना र समाजसेवी जीवन पुनको सहयोगमा दश दिने कात्तिक ९ गतेदेखि प्रशिक्षण सुरु भएको छ । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष एवं राष्ट्रिय प्रशिक्षक तेजेन्द्र बानियाँले स्थानीय युवाहरुलाई प्रशिक्षण दिनुभएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  २०:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP